Thursday, February 26, 2009

रामकृष्ण ढकालका आधुनिक गीतहरु डाउनलोड् गर्नुहोस्

सरद डायरि । बुधबार, फागुण १४, २०६५
रामकृष्ण ढकालका आधुनिक गितहरुलाई संकलन गरि तल लिष्टअप गरि राखेको छु । ब्यत्तिगत प्रयोजनको लागि तलको लिष्टबाट डाउनलोड गरि सुन्न सक्नुहुनेछ । तर त्यस बाहेकको प्रयोगको लागि भने बिशेष मनाहि छ है । आफुलाई मन परेको गितको लिष्टमा क्लिक गरेमा सिधै सुन्न या डाउनलोड गर्न सकिन्छ ।


थाहा छैन
नजिक आउनुमा
कस्को अब फेरि
मैले बोल्नै भएन
आँसु देउ या हाँसो

टुटि गयो रहर मेरो
अझै पनि लजाउछौं
थोरै थोरै रिस अनि
झरना भई झर्दै आउ
युगौं युग बाँच तिमी

तिम्रो आगमनले फेरि
कहिले छाया संग लडे
आउछु भनि पापिनिले
तिम्रो याद आउदा अचेल
तिम्रो लागि ज्यान दिन्छु

दैब तेरो मायाको खेलाले
हिरा काट्ने हिरैमा राखेर
माया गर्नेको चोखो माया
बाचा तोडें कसम नि तोडें
मन पराउने हजार भेटिन्छ

कहिले वारि कहिले त पारि
यो एउटा सडकको कथा हो
दिलको कुरा नगर दिलमाया
चरिले त छाडेर गैगयो गैगयो
कहाबाट जिन्दगीले यहा सम्म

रोएर बसौकि खरानी घसौकि
सुन पगाल्न भन्दा धेरै गाह्रो
यो ज्यानले रोज्यो तिमीलाई
छानी छानी लग्यो रुख पहिरोले
मलाई यो जिन्दगीले कहा पुर्यायो
ओराली लागेको हरिणको चाल भो

साभार : क्यामज्जा

Thursday, February 12, 2009

थसेसको बैठक

बैठकको एक झलक
छलफलमा ब्यस्त सदस्यहरु


सरद डायरी । बुधबार, माघ २९, २०६५

थसेस जापानको बैठकमा निकै तातो बहस भयो आज । आउदो मार्च महिनामा तोरन्ल्ह पर्ब मनाउने तर्जुमा गरिएको हुनाले सो को कार्यबिभाजन र कार्यछेत्र सबै मित्रलाई मेरो तर्फबाट प्रतिबेदन पेश गरे । सबै साथीहरु सक्रियसाथ लागि परेको हुनाले कार्य बिभाजनमा त्यति असजिलो नभएता पनि नेपाल देखि कलाकार लिने बिषयमा भने नेपालको कलाकारले बिश्वाषघाट गरेको कारणले केहि समस्या देखा पर्यो ।
जेहोस सबै मित्रहरुको मुत्तमन्त्रले समाजको भलाईको लागि राखिएको बिचारधारा भने अत्यन्तै सान्दर्भिक र सुहाउदो थियो । अर्को बैठकमा अन्तिम निर्णय गर्ने गरि एकबद्दताकासाथ बैठक समाप्त गरियो ।

Monday, February 2, 2009

पप् गितहरु डाउनलोड गर्नुहोस (नबिन के.भट्टराई)

सरद डायरि । आईतबार, माघ १९, २०६५
यदि तलको गितहरु तपाईलाई मनपर्छ भने ब्यत्तिगत सुन्न र प्रयोग को लागि डाउनलोड गर्न सक्नुहुनेछ । तर ब्यत्तिगत बाहेक अन्य प्रयोजनको लागि भने बिशेष मनाहि छ ।
साभार: क्यामज्जा