Tuesday, February 16, 2010

बल्ल बितरण गरियो, गैर आवासिय नेपालीहरुको लागि परिचय पत्र (एनआरएन आईडि)

सरद डायरि । सोमबार, फागुन ३, २०६६

परराष्ट्र मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरि सार्बजनिक रुपमा एनआरएनका अध्यक्षलाई परिचय पत्र हस्तान्तरण गरि एनआरएन आईडि बितरण प्रक्रियाको थालनि गरेको छ । बिबध सुविधाहरुलाई समेटिएको यस आईडि नेपाल लगायत बिदेशमा भएका राजदुतावासमा निबेदन दिई निश्चित शुल्क तिरेमा तुरुन्तै प्राप्त गर्ने ब्यबस्था मिलाईएको जानाकारिमा आएको छ । उत्त आईडि लिनको लागि भर्नुपर्ने फाराम प्राप्त गर्नको लागि तलको लिन्कमा क्लिक् गर्नुहोला ।

नेपाली नागरिकले भर्नुपर्ने फाराम
नेपाली मुलका विदेशी नागरिकले भर्नुपर्ने फाराम



१ नंम्बरमा बितरण गरिएको अध्यक्ष देवमान हिराचनज्युको परिचय पत्रको स्याम्पल