Friday, June 11, 2010

बिदेशतिर निशुल्कमा फोन गर्ने हैन .......

सरद डायरि । विहिबार, जेष्ठ २७, २०६७



यदि बिदेशमा रहनु भएका आफन्त वा आफ्नो मित्रहरुलाई निशूल्कमा टेलिफोन सम्पर्क गर्न चाहानुहुन्छ ? यदि त्यसो हो भने अवश्य तपाईलाई यो लाभदायि हुनेछ । प्रति ३ मिनेट गरि दिनमा जम्मा जम्मि बढिमा १८ मिनेट सम्म निशुल्कमा बोल्न सक्नुहुनेछ । यसो गर्नको लागि तपाईले साईनअप गरि एउटा भोईप सफ्टवयर डाउनलोड गर्नुपर्नेछ ।
सेल फोन र ल्यान्डलाईनमा उपलब्ध यो सुबिधा कूनै देशमा भने दुबै सुबिधा पाउनुसक्नुहुनेछ । कहा कस्तो सुबिधाको साथै एक पटक ट्राईल गरेर हेर्ने हो भने, बिस्तृत जानाकारिको लागि निम्न लिन्कमा क्लिक गरेर लिनसक्नुहुनेछ ।

कुन देशमा कति मिनेट टेलिफोन सुबिधा छ बिस्तृत बिवरण हेर्नको लागि यहा क्लिक गर्नुहोस ।


साईनअपको लागि यहा क्लिक गर्नुहोस् ।