Tuesday, June 7, 2011

थसेस समर वार्वेक्यु पार्टि २०११ को सुचना सार्वजनिक

सरद डायरि । सोमबार, २३ जेठ, २०६८

थसेस जापानद्धारा प्रत्येक बर्ष टोक्योमा आयोजना गरिने समर बार्बेक्यु कार्यक्रम यस बर्ष २०११ को पनि तय भएको छ ।
आज अनलाईन मेडियाहरुमा कार्यक्रम गरिने स्थान, मिति र समय सुचना जारि गरियो । अन्य बिस्तृत बिवरण भने आउदो बैठकमा निर्णय गरि सार्वजनिक गरिने गरि तय गरिएको छ ।
जेहोस, यो बर्ष देखि नया स्थानमा कार्यक्रम गरिने र गर्मि मौसममा नेपालीहरुद्धारा धेरै कार्यक्रम आयोजना हुने भएकोले पनि छिटै प्रकाशित गर्न उचित थानियो ।

Sunday, June 5, 2011

थसेस जापानको २० औं बार्षिक साधारण सभा सम्पन्न

सरद डायरि । आईतबार, २२ जेठ, २०६८

आज थसेस जापानको २० औं प्रतिनिधि सभा गर्ने दिन भएको र आउदो २४ जुलाई आईतबारका दिनमा थसेस जापानद्धारा आयोजना गरिने बार्वेक्यु (बनभोज) कार्यक्रम स्थल निरिक्षणको लागि पनि हेर्न जाने (सितामि) तय भएकोले पनि बिहानै आँखा खोल्न बाध्य भए ।

Friday, June 3, 2011

राजदरबार हत्यकाण्डको १० बर्ष पुगेको संम्झनामा ।

सरद डायरि ।  बिहिबार, जेष्ठ १९, २०६८
हेर्दाहेर्दै दरबार हत्याकान्ड भएको पनि १० वर्ष भइसकेछ। उतिबेलाको शक्तिकेन्द्र नारायणहिटी राजदरबार अहिले संग्रहालय भइसकेको छ। देशमा गणतन्त्र घोषणा भइसकेपछि यही एउटा दरबार संग्रहालय बन्नुबाहेक सर्वसाधारणको जीवनमा खासै परिवर्तन आउन सकेको छैन। त्यही दरबार हत्याकान्डको संम्झनामा ईतिहास स्वरुप कोत्याउदा.....