Wednesday, January 25, 2012

थकाली सेवा समिति जापानले नेपालमा आर्थिक सहयोग प्रदान गर्यो ।




सरद डायरि । मंगलबार, माघ १०, २०६८
मेरो आफ्नो नितान्त ब्यक्तिगत पारिवारिक ईभेन्ट सम्पन्न गर्न केहि समयको लागि नेपाल फिर्ता भएको भएपनि म संग संम्बन्धित संस्था थकाली सेवा समिति जापान अध्यक्षको नाताले नेपालमा केहि  कार्यक्रममा सहभागि हुने मौका मिल्यो, उत्त कार्यक्रमको अभिलेख सहित जानाकारि गराउने निवेदन गर्दछु ।
सम्पन्न कार्यक्रमको समाचार जस्ताको तस्तै तलतिरि....  

Tuesday, January 24, 2012

मेरो अनन्य मित्र स्व.गोपाल भट्टचनलाई हार्दिक समवेदना ।


सरद डायरि । सोमबार, माघ ९, २०६८
मेरो नेपाल आगमन पश्चातको भोलिकै दिनमा एउटा दु:खद घटना सुन्नमा आयो, जुन मेरो टिमका एक कुशल, मिलनसार र सहयोगि एवं जापानमा अति नै कृयाशिल रुपमा समाज सेवीको रुपमा चिरपरिचित ब्यक्तित्व तथा थसेस जापानका पुर्व उपाध्यक्ष गोपाल भट्टचनको असमायिक निधन भएको खवरले मलाई अति नै भावबिहिल बनायो । स्वर्गिय गोपाल भट्टचनको आत्माको चिरशान्तिको कामनाको लागि श्रद्धाञ्जली अर्पण गर्ने तय भयो ।
जुन कान्तिपुर र राजधानीमा प्रकाशीत गर्ने कार्य सम्पन्न गर्दै उहाको सोकाकुल परिवारलाई समेत हार्दिक समवेदना पनि थसेस जापानको तर्फबाट पत्राचार गरियो ।












Tuesday, January 10, 2012

आर्थिक सहयोग निवेदन उपर अनुमोदनको लागि ।

सरद डायरि । सोमबर, पौंष २५, २०६८ 
आज सोमबार भएपनि रातो छुट्टि,सेईजिन सिकि (जापानमा २० बर्षको उमेर पुगेको दिवस) परेकोले मेरो नेतृत्व समितिको गाठीमुठि सम्हाल्ने मित्र भाईको आब्हानमा लन्च खाना सहित भेला भई मित्रहरु बिच भलाकुसारि गरौं भन्ने कुरा तय भएको थियो ।

Thursday, January 5, 2012

सहकर्मि नया नेतृत्व मित्रद्धय तथा सहयात्रि संस्थालाई हार्दिक बढाई

 सरद डायरि। बिहिबार , पौष २१, २०६८
जापानमा क्रियाशिल २ जातिय संगठनको गत जनवरि १ र २ तारिखका दिन १६ औं लाङ्घालि सांझ एवं १७ ल्होसार संगै संस्थाको अधिवेशन पनि सम्पन्न भएको थियो ।