Friday, September 20, 2013

DOWNLOAD YOUTUBE VIDEOS DIRECTLY ON MOBILE

सरद डायरि । शुक्रबार, आश्विन ०४, २०७०
तपाईं मोबाईलमा Youtube चलाऊदै हुनुहुन्छ, आफुलाई मन परेको भिडियो हेर्दै हुनुहुन्छ । यो सब त तपाईं अन्लाईन बस्दा मात्र सम्भब छ , यदि तपाईंलाई आफुले हेरिसकेको कुनै मन पर्ने भिडियो offline अथवा internet on नगरिकन जुनसुकै बेला हेर्न मन लाग्यो भने ? उपाय के त भन्दा उक्त भिडियोलाई मोबाईलको मेमोरीमा वा मेमोरीकार्डमा save गर्ने । अब कसरी youtube का भिडियोहरुलाई कम्प्युटरको सहायता नलीईकनै मोबाईलमा सिधै save गर्ने ?

यसको लागि तपाईंले कुनै यस्तै youtube का भिडियोहरु download गर्ने सुबिधा दिने साईटको सहायता लिन सक्नु हुन्छ । ईन्टरनेट संसारमा यस्ता धेरै साईटहरु उपलब्ध छन । यहाँ यस्तै एउटा साईट बारे जानकारी दिन लागेको छु ।
@ सबैभन्दा पहिले यहाँ आफ्नो मोबाईलको browser मा यो address टाईप गरेर खोल्नुहोस्
www.tubidy.mobi

@ search box मा आफुलाई download गर्नु पर्ने भिडियो टाईप गरी search गर्नुहोस् ।

@ देखा पर्ने list मा आफुले खोजेको भिडियो छ भने क्लिक गर्नुहोस्

@ भिडियोमा क्लिक गरे पछि त्यहा तपाईंले भिडियोको Download फरम्याट reg, Hi, MP4 अथवा sound मात्र download गर्ने भए MP3,MP4 फरम्याट छान्न सक्नु हुन्छ ।


यस्तै सुबिधा दिने अरु साईटहरु :
http://mobtube.info
http://m.vuclip.com
http://djjohal.com
http://krazywap.com
http://m.vuclip.com
http://gstek.info/youtube
http://catchtube.mobi/
http://urtube.tv
http://cupish.com
http://freeuse.in
http://www.3gpsearch.com
http://m.urtube.tv
http://catchtube.mobi
http://tubezen.mobi
http://www.fusionbd.com
http://tube.bwap.org
http://www.youtubemob.com
http://www.youtubemyway.com
http://www.benderconverter.com
http://www.filezhd.com
http://clipconverter.cc
http://www.flvto.com
http://www.bobowap.in

यस्का साथसाथै तपाईंले आफ्नो मोबाईलमा youtube downloader software डाउनलोड गरेर install गरी भिडियोहरुलाई उक्त software को सहायताले download गरी save गर्न सक्नु हुन्छ । software download गर्न यि साईटहरुको सहायता लिन सक्नु हुन्छ ।
http://www.getjar.com
http://gallery.mobile9.com/