Friday, December 27, 2013

छिटै आर्थिक सहयोग रकम हस्तान्तरण गरिने ।

सरद डायरि । बिहिबार, पौष ११, २०७०
हाम्रो संस्थाको तर्फबाट तपसिल ब्यहोरा अनुसार नेपालमा तथा अन्य पिडित बिरामीलाई आर्थिक सहयोग गरिने निर्णय सहित  सु-सुचित भयो । नेपालमा क्रियाशील हाम्रो सहकर्मि संस्था जापान नेपाल सम्पर्क समितिलाई रकम हस्तान्तरणको लागि कार्यतर्जुमा ब्यबस्थापनको लागि अनुरोध समेत गरियो ।
जुन तलतिर जस्ताको तस्तै.....
समग्र
थसेस बाग्लुङ
विरामी सहयोग-१(पहिलो चरण)
विरामी सहयोग-२(दोस्रो चरण)
विरामी सहयोग-३(अन्तिम चरण)

थकाली सेवा समिति जापानद्धारा मृगौला पिडित चित्र प्रसाद गौचनलाई आर्थिक सहयोग रकम हस्तान्तरण र सार्वजनिक गरिएको सहयोगदाता तथा रकम नामावली बिवरण
राजेश गौचन मार्फत – पहिलो चरण
१) रमेश गौचन: लावांग, ताराखोला - ५०,००० यन
२) हर्क बहादुर गौचन: लावांग, ताराखोला- ३०,००० यन
३) सुरेश गौचन: सान्घुबोट, ताराखोला- ३०,००० यन
४) राजेश गौचन: सुकेधार, काठमाण्डौं- ३०,००० यन
५) बुद्धि लाल खत्री: हिलसादी- ५,००० यन
६) टिका बहादुर खत्री: हिलसादी- २,००० यन
७) भविन्द्र बहादुर चोखाल: अस्मुखे, ताराखोला- ३,००० यन
८) पारश खड्का: मल्म, बाग्लुङ - २,५०० यन
९) बम बहादुर थापा: मल्म, बाग्लुङ - १,००० यन
१०) शेख रहिम: कलकत्ता, भारत- १,००० यन
११) सिद्धार्थ श्रेष्ठ: स्वएम्भु, काठमाण्डौ- ३,००० यन
१२) अमर बस्नेत (गोविन्द):सान्घुबोट, ताराखोला-१०,००० यन
१३) गोवर्दन छन्त्याल (विकास): हिलगाउ- १०,००० यन
१४) श्याम गौचन (अन्जली): बनस्थली, काठमाण्डौं- ५,००० यन
१५) लाल बहादुर कंडेल: हिल ३,निम्स- २,१०० यन
जम्मा :- १८४,६०० / 184,600 (एकलाँख चौरासी हजार छसय यन)
राम गौचन मार्फत – दोस्रो चरण
१) राम, मञ्जिला गौचन: ५०,००० यन
२) सजना भट्टचन: ३०,००० यन
३) गिता गौचन: ३०,००० यन
४) देविना शेरचन: २०,००० यन
५) मिन, शान्ता गौचन: १०,००० यन
६) राजन गौचन: १०,००० यन
७) दिपक भट्टचन: १०,००० यन
८) मिन गुरुङ: ५,००० यन
९) बबि गौचन: ५,००० यन
१०) दिपक बज्राचार्य: ५,००० यन
११) बिष्ट गुरुङ: ५,००० यन
१२) बुद्धि गौचन: ५,००० यन
१३) गोपि थापा: ५,००० यन
१४) तिर्थ, प्रतिमा शेचन: ५,००० यन
१५) पार्वति केसी: ५,००० यन
१६) सिद्धार्थ थापा: ३,००० यन
१७) राजिव गौचन: २,००० यन
१८) प्रेमिला गौचन: २,००० यन
१९) अमुल गौचन: २,००० यन
२०) सुरज शेरचन: २,००० यन
२१) विनोद प्रधान: ५,००० यन
जम्मा:-२१६,००० / 216,000 (दुईलाख सोह्र हजार यन)
थकाली सेवा समिति जापानद्धारा- तेस्रो चरण
१) थकाली सेवा समिति जापान - ३०,००० यन
२) महेश तुलाचन,पाण्डखानी - ३०,००० यन
३) किरात याक्थुङ चुम्लुङ, जापान - २०,००० यन
४) गिरि शेरचन - १२,००० यन
५) शरद कुमार गौचन, बसुन्धारा चक्रपथ काठमाण्डौं - ११,१११ यन
६) झविन्द्र छन्त्याल - १०,००० यन
७) अनिल भट्टचन - ५,००० यन
८) सुकमाया शेरचन - ५,००० यन
९) दिपक गौचन - ५,००० यन
१०) बिनोद छन्त्याल - ५,००० यन
११) राजु शेरचन - ५,००० यन
१२) चन्द्र पुन - ५,००० यन
१३) सन्जिव गौचन - ५,००० यन
१४) दुर्गा गिरि - ५,००० यन
१५) राजेश कुमार - ४,००० यन
१६) जित प्रसाद शेरचन - ३,१०० यन
१७) घनश्याम भट्टचन - ३,००० यन
१८) बिमल तुलाचन - ३,००० यन
१९) राजकुमार शेरचन - ३,००० यन
२०) वकिल शेरचन - ३,००० यन
२१) अरुण भट्टचन - ३,००० यन
२२) दिलिप गौचन - २,५०० यन
२३) ईमोन शेरचन - २,५०० यन
२४) मोहम्मद सफ्दर अलि - २,१०० यन
२५) अशोक कुमार - २,१०० यन
२६) नन्द भुषाल - २,००० यन
२७) जिवन भट्टचन - २,००० यन
२८) उत्तम सिंङ -  २,००० यन
२९) केशव थापा - २,००० यन
३०) जयप्रकाश सिंङ - २,००० यन
३१) प्रकाश गुरुङ - १,००० यन 
जम्मा:-१९५,४११ / 195,411 (एकलाख पच्याँनब्बे हजार चारसय एघार यन)
६७ जनाबाट प्राप्त, पठाईएको कुल रकम – ५९६,०११ / 596,011 (पाँचलाख छ्यानब्बे हजार एघार यन)

थकाली सेवा समिति जापानको समन्वयमा थसेस बाग्लुङ् समाजलाई गरिने सहयोग तथा सहयोगदाता नामावली बिवरण यसप्रकार छ ।
१) थकाली सेवा समिति जापान - ५०,००० यन
२) राजु शेरचन – ३०,००० यन
३) बुद्धि गौचन – १०,००० यन
४) दिपक गौचन – १०,००० यन
५) सुरज शेरचन – १०,००० यन
६) गिरि शेरचन – १०,००० यन (बाकि)
७) सुजिता गौचन – १०,००० यन
८) धन कुमारि शेरचन – १०,००० यन (बाकि)
९) शरद कुमार गौचन – ९,९९९ यन
१०) अनिल भट्टचन – ५,००० यन
११) संञ्जिब गौचन – ५,००० यन (बाकि)
१२) राजकुमार शेरचन – ५,००० यन
१३) घनश्याम भट्टचन – ३,००० यन
१४) शशि गौचन – ३,००० यन
१५) अरूण भट्टचन – ३,००० यन
१६) तिर्थ शेरचन – ३,००० यन
१७) खगेन्द्र शेरचन (वकिल) – ३,००० यन
१८) लेलिन भट्टचन – ३,००० यन (बाकि)
रकम जम्मा:-१८२,९९९ / 182,999 (एकलाख बयाँस्सि हजार नौंसय उनान्सय यन)

Monday, December 2, 2013

दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न ।

सरद डायरि । आईतबार, मंसिर १६, २०७०
(यसरि सम्पन्न "फोटो आफै बोल्छ"भयो, थसेस जापानद्धारा आयोजित दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता)
एग्रुप
२) नेपाल मगर संघ: 20,25,16--बिजयी
३) कावासाकि: 25,19,14

४) गोल्डेन नेपाल युथ क्लव: 25, 25-- बिजयी
५) नेपाली जनसम्पर्क समिति: 23, 19

१) गल्कोट समाज: 25, 25-- बिजयी
२) नेपाल मगर संघ: 16, 14

४) गोल्डेन नेपाल युथ क्लव: 25, 22, 15 -- बिजयी
६) पुन समाज: 17, 25, 12

सेमि फाईनल
१) गल्कोट समाज: 25, 23, 16-- बिजयी
४) गोल्डेन नेपाल युथ क्लब: 17, 25, 14

बिग्रुप
११) वुई फर अल : 25, 19, 9
१२) एभरेष्ट ईन्टरनेशनल स्कुल: 10, 25, 15 -- बिजयी

९) नेपाल जापान युथ क्लब: 21, 18
१०) थकाली सेवा समिति: 25, 25 -- बिजयी

७) म्याग्देली सञ्जाल: 18, 29
८) तमुधीं जापान: 25, 31 -- बिजयी

१२) एभरेष्ट ईन्टरनेशनल स्कुल: 25, 20, 10
१३) आईएनसिजे: 21, 25, 15-- बिजयी

८) तमुधीं जापान: 25, 25 -- बिजयी
९) थकाली सेवा समिति: 11, 10

सेमि फाईनल
८) तमुधीं जापान: 25, 25 -- बिजयी 
१३) आईएनसिजे: 19, 19

फाईनल
१) गल्कोट समाज (एग्रुप): 25, 25, 28 -- प्रथम
८) तमुधीं जापान (बिग्रुप): 20, 27, 26  -- द्धितिय


 
 

रेफ्रिहरु (नाकानो भलिबल एसोसिएसन्)
गल्कोट समाज-टिम

 वूई फर अल-टिम
नेपाल जापान युथ क्लव-टिम

 कावासाकि युनाईटेड-टिम
 नेपाली जनसम्पर्क समिति- टिम
थकाली सेवा समिति-टिम
 
नेपाल मगर संघ-टिम
 म्याग्देली संञ्जाल-टिम
आईएनसिजे-टिम
 एभरेष्ट ईन्टरनेशनल स्कुल-टिम
तमुधीं-टिम 
 पुन समाज-टिम
गोल्डेन नेपाल युथ क्लब- टिम




प्रमुख अतिथि, बिशेष अतिथि र सभापति

आयोजकको तर्फबाट अध्यक्षले खेल जानाकारि र स्वागत

प्रमुख अतिथि महामहिम राजदुतले खेल उटघाटन गर्दै

थसेस टिम मेनेजरले १३ टिमका क्याप्टेनलाई खेलको सपथ गराउदै







 
 
 








 
 




 




 








 
थकाली सेवा समिति जापानको आयोजनामा गत डिसेम्बर १ तारिक आईतबारका दिन टोकियोमा दोस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता ऐतिहासिक रुपमा भब्यताका साथ सम्पन्न गरेको छ। उक्त प्रतियोगितामा गल्कोट समाज जापानले प्रथम स्थान हासिल गरेको छ भने तमुधीं जापान दोस्रो भएको छ।
थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाली दुतावासका राजदूत डा. मदनकुमार भट्टराई हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथिमा टोकियो नाकानो भलिवल एसोसिएसन जापानका उपाध्यक्ष मुनेता सेचुको रहनुभएको थियो।
प्रतियोगिताको पहिलो चरणमा सभापतिले कार्यक्रमको बारेमा जानकारी राख्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने थसेस जापानका टिम मेनेजर संजिब गौचनले १३ टिमका टिम क्याप्टेनलाई खेल प्रतिबद्धता स्वरुप खेल सपथ गराएर कार्यक्रमको शुरुआत भएको थियो। त्यसैगरि प्रमुख अतिथि राजदुत डा. भट्टराईले प्रमुख दुई रेफ्रिलाई बल हस्तान्तरण गरि खेलको उद्घाटन गर्नुभएको थियो।
प्रथम हुने गल्कोट समाजले प्रथम पुरस्कार स्वरूप एक लाख येन (१० मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसैगरी दोस्रो हुने तमुधीं जापानले पचाँस हजार येन (५ मान), शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको । १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पहिलो चरणबाट नै निकै सनसनीपूर्ण खेलहरू भएको थियो।
त्यसो त गल्कोट समाज अघिल्लो वर्षको विजेता टिम हो भने तमुधीं जापान यस वर्ष नयाँ शक्तिको रूपमा उदाएको टिम हो। साथै यस वर्षको वेस्टप्लेयर उपाधि तमुधीं जापानका खेलाडी सोम मगरले हात पारेका छन। खेलको अन्त्यमा प्रथम हुने टिमका खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्रको हस्तान्तरण एनआरएन आईसीसी सदस्य तथा निवर्तमान एनआरएन जापानका अध्यक्ष, ओम गुरुङले गर्नुभएको थियो भने दोस्रो हुने टिमका खेलाडीहरूलाई माया नेपाली संगीत संस्था तथा नेपाल महोत्सव २०१३ का अध्यक्ष युको ओकामोतोले प्रदान गर्नुभएको थियो।
निकै नै मैत्रीपूर्ण खेल खेलेका खेलाडीहरूलाइ दर्शकहरूले तालीका पर्राले उत्तिकै हौसला दिएका थि । खेलको विचविचमा चिआर लेडिहरूद्धारा विभिन्न किसिमका डान्स प्रस्तुतिको साथै जापानको चर्चित फुजि टेलिभिजन च्यानले समेत यस प्रतियोगिताको छायाङ्कन गरेको थिय ।
सम्पुर्ण कार्यक्रमलाई आयोजकका उपाध्यक्षद्धय अनिल भट्टचन र दिपक गौचनले अति नै रोचक र कुशलता पुर्वक शुरुदेखी अन्तसम्म संचालन गर्नु भएको उत्त प्रतियोगिताको अन्तमा आयोजकका अध्यक्ष तथा कार्यक्रमका सभापति शरद कुमार गौचनले सर्वोत्कृष्ट खेलाडी, रेफ्री, चिआरलेडि डान्सरहरूलाइ प्रशंसा पत्र तथा खादार्पण गर्नुहुदै सम्पुर्ण खेलाडि, रेफ्रि, डान्सर, संघसंस्थाका प्रतिनिधि, पत्रकार बन्धुहरु तथा प्रायोजकहरु एवं सम्पुर्ण उपस्थित महानुभावहरुलाइ धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो।
स्मरण रहोस, स्वर्गिय डा.योगेन तुलाचनको स्मृतिमा आयोजना भएको यस प्रतियोगिताबाट संकलित रकमले थसेस जापानकै आयोजनामा स्व. तुलाचनको जन्मस्थान मुस्ताङ जिल्लाको बिभिन्न गाविसमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य परीक्षणमा सहभागीहरूलाई नि:शुल्क उपचार र औषधी बितरण गरिने योजना रहेको जनाइएको छ।

संम्प्रेषित अनलाईन मेडियाका समाचारहरु तलको लिन्कमा ...
समुद्रपारि डटकम
नेपालजापान डटकम
टोक्योनेपाल डटकम
नेपालसन्देश डटकम
डिसिनेपाल डटकम
वुईलभनेपाल डटकम

फोटो-१
फोटो-२

फाईनल खेल भिडियो -१
फाईनल खेल भिडियो-२

चिआर लेडिज डान्स-१


 फोटो: दिपक श्रेष्ठ, दिपक गौचन