Tuesday, September 22, 2015

北アルプス,槍ヶ岳・西岳登山(North Alpls,Yarigadake/ Nishidake)

सरद डायरि । सोमवार, असोज ४, २०७२
जापानको सिल्भर हप्ता अर्थात ५ दिने लामो छुट्टि परेकोले यारिगाटाके नामक, नामुद पहाड चढ्न हिडियो ३ दिनको खानपिन, टेन्ट र सिल्पिङ्ग ब्याग् बोकेर गन्तब्य तिर । वास्तवमा पाँचै दिन पहाड तिर लाग्ने मनसाय भएता पनि नेपाली संघसंस्थाको केहि सामाजिक कार्यक्रमले २ दिन त्यतिक्कै गुम्यो ।
जेहोस, तिन दिनको रुट तपसिल ट्रेक्रिङ्ग अर्थात हाईकिङ्गको लागि हितैषि अमेरिकाने मित्र रव, बेलायती मित्र आण्डि र म नेपाली ३ जना गरि जापानकै चर्चित यारागिटाके नामक उत्तरि अरुपास् तिर लागियो ।

●रुट:--新宿सिन्जुकु - 松本माचुमोटो - 穂高होटाका - 中房温泉नाकावोओनसेन् -燕山荘एन्जान्सो,2712M  - 西岳निसिडाके - 槍ヶ岳यारिगाटाके - 上高地कामिकोचि- 新島々सिनसिमाजिमा-松本माचुमोतो-八王子हाचिओजि- 新宿सिन्जुकु
*あずさ、バス、ローカル電車
●पहाड:--合戦小屋कास्सेनगोया, 2370M-大天井ヒュッテओटेनस्योह्युटे, 2650M-燕山एन्जान्सो,2763M-西岳निसिडाके, 2758M-槍ヶ岳यारिगाटाके, 3180M