Saturday, August 20, 2016

Mt.KAIKOMAGATAKE甲斐駒ケ岳,2956m,South Alps-19th~21st Aug

सरद डायरि । शुक्रवार-आईतबार, भाद्र ३-५, २०७३
धेरै दिनको अन्तरालमा जापानको प्रमुख तिन मध्येकै एक नामुद पहाड(माउन्टेन), यामानासि प्रिफेक्चर स्थित साउथ एल्पस् "काईकोमागाताके,२९५६मिटर" ३ दिन (19th~21st Aug) लगाएर चढियो । 
(Mt.KAIKOMAGATAKE甲斐駒ケ岳,2956m,South Alps)
तपसिल पुर्ब तयारि र ब्यबस्थापन तर्जुमा मिलाई हिडियो ।  

 登山計画書

1.         山域・・・南ア・甲斐駒ヶ岳
2.         山行形態、目的・・・夏山テント泊まり縦走
3.         日程・・・2016年8月19夜~21日
4.         メンバー:Mr. Saka.., Mr.Furu.., Mr.Saku.., Ms. Iwa.., Ms.Id... and Me
5.         コース・・・韮崎駅19夜集合・タクシー会社デ仮眠=20日竹宇駒ヶ岳神社(タクシー)~黒戸尾根を登り、7合目にテント泊~21日7合目小屋~甲斐駒ヶ岳~駒津峰~双児山~北沢峠=バス広河原=バス芦安温泉=甲府駅
6.         個人装備・・テント泊装備一式(シュラフ、エアーマット等)、雨具(カッパ)、ヘッドランプ、行動食、着替え、食器、水入れ
7.         共同装備・・・テント2張(榊)、ガス缶・ガスヘッド(岩・古)、焚き火缶(佐)、パン焼き用網(岩)
8.         共同食・・・20日夜・カレー(井)、21日朝・パン(井)
 ※共同装備等、現地で分担します。
9.         地図・・・2万5000分の1地形図 韮崎 市野瀬
10.     エスケープ・・・引き返す
11.     下山連絡・・・谷さん(090-0000-0000)に連絡します。
12.     集合・・・19日深夜・韮崎駅(参考・高尾駅22:26発~韮崎駅0:12着電車があります。)
13.タクシー(旭タクシー0551-00-0000


For more photo.......................................................................................

सम्पन्न पश्चात,उत्त समयका केहि झलकहरु....













  





Sunday, August 14, 2016

Tanzawa River Swim, Easy Hike/Walk, Picnic

सरद डायरि । शनिबार, श्रावण २९, २०७३
जापानको कानागावा प्रिफेक्चर अर्थात टोक्यो देखी दक्षिण, पश्चिम भागमा पर्ने "तान्जावा" नामक पहाडमा एकदिने हाईक् , रमणिय झरना, पौडिने र पिकनिक् गर्ने कार्य तय भएको थियो ।
सोहि अनुसार साथीहरुसंग टोक्योको हाव् टर्मिनलमा निर्धारित समयमा भेट भयौं, आधा दर्जन बढिको संलग्नता प्रतिवद्धता भएपनि अन्तिममा अष्ट्रेलियन मित्र संग भेट भएर गन्तब्य तिर लागियो ।
जेहोस,
*साँढे दुई घण्टा ट्रेन सफर
*बसमा डेढ घण्टा सफर
*करिवन सात घण्टा हाईक्
*करिवन एक घण्टा स्विमिङ्ग
*करिवन डेढ घण्टा अवलोकन र पिकनिक्
त्यस बखतको केहि झलकहरु...