Monday, July 11, 2016

百尋の滝-HYAKUHIRO TAKI(Kawanori Valley_Waterfall)

सरद डायरि । आईतबार, अषाढ २६, २०७३
आज आईतबारका दिन, एकदिने हाईकिङ्ग संगै प्रसिद्ध पानी छहरा स्थल तिर लाग्ने तय भयो । केहि दिन अघि देखी मेरो आउटडोर क्लबका सहयात्री मित्र हरुको अर्को ग्रुप संग सोहि एरियाको अर्को अति नै हार्ड हाईकिङ्ग तय भए पनि मौसम ले साथ नदिएकोले सबैले पछुताव गर्दै शनिबारका दिन क्यान्सिल गरियो । कारण मौसमले हावा, हुरि र पानी देखाएकोले रातीको १२ बजे तिर सबैको सल्लाहमा रद्ध भयो । तर छिटै अर्को तय हुदैछ ।
जेहोस्, आईतबारको साथीहरु धेरै जना जाने तय भएतापनि शनिबारका बेलुका केहि साथीहरुको अर्जेन्ट काम र केहिलाई सन्चो नभएकोले हामि केहि मात्र जाने तय भएअनुसार लागियो गन्तब्यस्थल तिर..
वाकि फोटो हेरेर अनुमान लगाऔं की??