Sunday, September 25, 2016

SHEGEKURA-Waterfall Climbing

सरद डायरि । शनिबार, असोज ८-९, २०७३
अत्यन्तै अविस्मरणीय यस पटकको Waterfall Climbing (沢登), Hiking, Rock Climbing चाहि ज्यादै नै (ताफ्) रह्यो । पहिलो पटक जाने लागिएको गन्तब्य स्थलमा गाईड पुस्तक, म्याप, कम्पास र जिपिएसको सहयोगमा लागियो ।
गुन्मा प्रिफेक्चरलाई छिचोल्दै निगाता प्रिफेक्चरको टुप्पोमा पुगि, निगाता हुदै गुन्माबाट पुन ओर्लिएर निगातास्थित एचिगो युजावामा कुड्ने सिन्कान्सेनलाई समाउदा २५ घण्टा बढि हिडेको पत्तै पाईएनछ् ।
ग्रुपकै मित्र एसएस पानी छहराको रक्कबाट खसेेर चोट लाग्नु अनि पहाडबाट ओर्लदा दुईदुई पटक बेहोस हुदा र उनको तिन दिनको भारि बाडेर भिर्नु पर्दा झन सताउनु सताएपनि अत्यन्तै नौलो अनुभव, अनुभुति र विचित्रकै क्षण भने, भनि साध्य छैन ।
Special thanks Mr, Saka and Sasa, Mosa (魚野川茂倉谷・谷川・茂倉岳-沢登り)
Photo by Saka San


登山計画書

1.         山域・・・谷川茂倉
2.         山行形態、目的・・・沢登り
3.         日程・・・2016年月2~2
4.         メンバー:Saka、Sawa、Sasa、Sara
5.         コース・・・上越線・土樽~魚野川茂倉谷遡行~沢中1泊~茂倉岳茂倉新道を下山土樽駅
6.         個人装備・・・沢登り装備一式(沢靴、ハーネス、ヘルメット等、)泊まり装備(エアーマット、シュラフ、シュラフカバー等)雨具、行動食、着替え
7.         共同装備・・・タープ(榊原)、ザイル(榊原)、ガス缶・ガスヘッド(佐々木)、焚き火缶(佐々木
8.         共同食・・2日夜(Sasa)、2日朝(Saka)※共同装備等、現地で分担します。
9.         地図・・・2万5000分の1地形図 茂倉岳 土樽
10.     エスケープ・・・引き返す
11.     下山連絡・・・Hashiさん(00-0000-0000)に連絡します。
12.     集合・・・高崎駅1227発電車に乗ります。
新宿駅発10:12湘南新宿ライン高崎行き 

















Friday, September 16, 2016

निम्नतम आधारभुत जापानी भाषा र स्वास्थ संम्बन्धिका ज्ञान र अन्य विविध

सरद डायरि । बुधबार, भाद्र २९, २०७३
जापानमा ठुलो संख्यामा नेपालीहरुको आगमन संगै धेरै किसिमका समस्याहरु तथा आत्महत्या देखी अनौठो रुपका विकराल प्रकृतिका घटनाहरु सामाजिक संञ्जाल एवं समाचारहरुमा आउने गरेका छन् । तर यस्को मुख्य जड्  के हो भन्ने कितान नभएता पनि केहि हिस्सा भने, भाषा र स्वास्थ संम्बन्धिको अज्ञानताको अभाव भने पक्कै हो भनेर जो कोहिले ठम्याउन सक्दछौं । 
यसैलाई मध्यनजर गरि केहि आवश्यक र उपयोगी लिन्कहरु तपसिल राख्ने कोशिस संगै एकैजना नेपालीलाई भएपनि सहयोग पुग्ने आशा र बिश्वास ठानीएको ।
  • आधारभुत भाषा संम्बन्धि
टोक्यो मेट्रोपोलिटियन अध्ययनबोडद्धारा प्रकाशित निम्नतम आधारभुत 
  • स्वास्थ संम्बन्धि
कानागावा प्रिफेक्चरको अन्तराष्ट्रिय बिभागद्धारा प्रकाशित स्वास्थ परिक्षण तथा जाँच गराउने फाराम र अन्य विविध
 

Monday, September 12, 2016


TANZAWA-Waterfall Climbing & Rock Climbing

सरद डायरि । आईतबार, भाद्र २६, २०७३
विगत केहि दिन अघि बनेको यस हप्ताको वुईकएण्डको वाटरफल क्लाईमिङ्ग(सावानोवोरि) र रक्क क्लाईमिङ्ग (ईवानोवोरि) तपसिल बिस्तृत तय भयो । गत हप्तामा पनि मौसमको कारणले क्यान्सल भएको आउटडोर ईभेन्ट यस हप्ता भने गन्तब्य तर लाग्ने टुंगो लाग्यो । यस हप्ताको वुईकएण्ड (丹沢・懸垂岩・新茅ノ沢-तान्जावा,केन्सुई ईवा र सिन्कायानो सावा)का केहि झलकहरू...

More...................................


登山計画書

1.         山域・・・丹沢・懸垂岩・新茅ノ沢
2.         山行形態、目的・・・岩トレ、沢登り
3.         日程・・・2016年9月11日
4.         メンバー
●サカさん●タニさん●ハシさん●サカさん●スズさん●タカさんとサラ
5.         コース・・・渋沢駅=大倉バス停~戸川林道~懸垂岩(岩トレ)~新茅ノ沢遡行~烏尾山~烏尾尾根下山~戸川林道~大倉バス停
6.         個人装備・・・沢登り装備一式(沢靴、ハーネス、ヘルメット等)雨具、行動食、着替え
7.         共同装備・・・ザイル・カラビナセット(タニ、サカ)
8.         共同食・・・なし
9.         地図・・・2万5000分の1地形図 大
10.     エスケープ・・・引き返す
11.     下山連絡・・・古さん(080-0000-0000)とみなさんに連絡する。
12.     集合・・・小田急線・渋沢駅