Monday, October 2, 2017

गेन्जिरोसावा

शरद डायरि । आईतबार, असोज १५, २०७४
घर-परिवार र सबैजना घरमै रमाए ।
आफु भने अनकन्टार भिर,खोला, झर्ना, पाखा, पखेरामा यो ज्यान थमाए ।
भनिसाध्य छैन्, अचम्मकै प्राकृतिक सुन्दरताको खाँनी, मोह र सौन्दर्यता ।
कहिल्यै परिपुर्ति नहुने कस्तो हो यो अजिवको आवश्यकता ।

फोटो : हासि..