Monday, September 25, 2017

कोनाकासावा, मुचुसियामा

शरद डायरि । आईतबार, असोज ८, २०७४ 
आजको सावानोवोरि तय गरि हिडे पनि गन्तव्य स्थल सम्म पुग्न ट्रेन कै सफर २ घण्टा र वसको टाईम पनि करिवन १ घण्टा रहेपनि, एकाविहानैको ट्रेन समय अनुकुल नभ्याउदा १ घण्टै बढि कुर्नुपर्ने अवस्था ।
समयअनुकुल र विविध परिस्थितिलाई मध्यनजर गर्दै, अपर्झट आजको पुर्व तय रुट र मिस्सन नै फेरियो ।
जेहोस,
भाँरि खतरै खतरा संग जुड्धाको क्षण र पल, विशेष अनुभुति तथा छुट्टै मज्जा ।
परिवर्तित रुट (कोनाकासावा, मुचुसियामा) र मिस्सन भने सानदारका साथ सम्पन्न ।
वाकि फोटोले झल्काउछ..