Monday, August 20, 2018

ईभिनिंङ्ग रन्

शरद डायरि । सोमवार, भाद्र ४, २०७५ (अगष्ट २०, २०१८)
सन्दर्भ, ईभिनिंङ्ग रन् ..
जागिर सकेपश्चात,सधैको रुटिंङ्ग सम्पन्न गरियो, आज चाहि करिवन सवा छ मिनेटको पेस् , घण्टा अलि बढिमा ३ फन्को मारेर मिस्सन पुरा गरियो । केहि मिलीलिट्टर पसिना बगाएपछिको टवाक लगाउदाको क्षण चाहि छुट्टै मज्जा,सहकर्मिहरुलाई नमन् ।
फोटो : साई









Saturday, August 11, 2018
















आकावाने हाफ् म्याराथोन..

शरद डायरि । शनिवार, श्रावण २६, २०७५ (अगष्ट ११, २०१८)
आज टोक्योको किटाकु-आकावाने सिटिद्धारा आयोजित, हाफ् म्यारोथोन अर्थात २१.०९७५ किलोमिटर प्रतियोगितामा सहभागि भईयो । पहिलो पटकको अनुभव संगै निकै कष्टकर तथा ठुलै चुनौति पुर्ण कार्य भएकोले थोरै डर, ट्रास भएपनि फुल्ली कन्फिडेन्स भने थियो । कारण, विगत देखी राम्रै तयारि, संयोजन र व्यवस्थापन संगै विस्तृत लेखाजोखा गरि सामेल भएको थिए ।
निर्धारित समय ११ बजेवाट नै हाफ् म्याराथोनको वन्दुक पड्केको आवाज संगै एक हुलसंगै हुईकियौं, अन्तिम समयमा भने सोच्दै नसोचेको देव्रे खुट्टामा एकैचोटि सुईले घोचेको जस्तो झँटका दिदै पाईला नै रोकियो । डौडिने त के पाईला नै सार्न नसक्ने अवस्थाले गर्दा अाँधा घण्टा वढि ट्रिटमेन्ट (स्प्रे हान्ने र व्यान्डेज) गर्दै पानी र केहि एनेर्जि फुलफिल गर्दै शरिरलाई केहि सुविस्था भएपछि भने फेरि हलुका डौडिदै पुरै २ घण्टा ३६ मिनेट लगाएर निकै कष्टकर हाफ् म्याराथोनको मिस्सन भने पुरा गरियो ।  पहिलो र नौलो अनुभव संगै अविस्मरणीय.. क्रमश... चुनौतिलाई सामना गर्दै जाने अठोट....

प्रतिफल
https://akabane-marathon.tokyo/result/


    प्राप्त सर्टिफिकेट
                                             जर्सि नंम्वर-२१६
स्वयमसेवकवाट पानी र जुसको सर्भिस

                                         





सहकर्मिवाटको केहि झलकहरु