RUNNING & JOGGING

Monday, January 7, 2013

तथ्य, बिश्लेषण र निष्कर्श

सरद डायरि । आईतबार, पौष २२, २०६९
आजै (आईतबार) होला, धेरै बर्षको अन्तरालमा परिवार संगै पुरै दिन घरमै बिताएको । छुट्टै रमाईलो, खास्सा भयो यो दिनको क्षणहरु...
अनि यस्सो आफ्नो ब्लगतिर के आँखा लगाएको थिए, दिमागमा केहि लेखौ भन्ने भावना आयो तर गिडिमा फुर्न समय लागेकोले नेटमा सर्फिङ्ग गरेको त, तम्मासै घत पर्ने शब्दावलि पाए, त्यहि शब्दलाई आफ्नो ब्लगमा पनि कोर्ने प्रयास गरे, जुन तलतिर जस्तको तस्तै.....
 
सत्य तथ्य
@ चाईनामा कम्युनिजम छ -- तथापि चरम बिकाश छ
@ अमेरिकामा पुंजिबाद छ -- तथापि अति नै उन्नति छ
@ भारतमा लोकतन्त्र छ -- तथापि भब्य प्रगति छ
@ अरबमा राजतन्त्र छ -- तथापि उत्तिकै उन्नति छ

बिश्लेषण
देश बिकाशका लागि राजनैतिक सिद्धान्त मात्रै सवैथोक हो भने,
माथीको तथ्य कसरि पुष्ट हुन्छ र ??

निष्कर्श
देश बनाउने भनेको "यो तन्त्र" वा "त्यो तन्त्र" ले होईन
ईच्छा शक्तिले हो, अनुशासनले हो

No comments:

Post a Comment