These are my thoughts and experiences in Nepal,Japan
RUNNING & JOGGING
▼
Monday, August 3, 2015
आतामीको समुद्रिक भ्रमणको संम्झना
सरद डायरि । श्रावण १७, २०७२
निकै बर्ष पश्चात टोक्यो देखी करिवन डेढ घण्टाको बाटोमा अबस्थित चर्चित "आतामि" नामक स्थलको सामुद्रिक छाल संगै पारिवारिक घुमाई तथा गर्मियामको चर्को घाम एवं रमणीय र अविस्मरणिय क्षण र झलकहरु...
No comments:
Post a Comment