RUNNING & JOGGING

Thursday, October 15, 2015

वानाना क्लवको निमन्त्रणा र डिनर रिसेप्सन

सरद डायरि । विहिबार, असोज २८, २०७२
जापानी मित्र तथा वानाना क्लवका अध्यक्ष हिगुचि योसिको ज्युको निमन्त्रणामा उहाकै क्लवको भेटघाट तथा डिनर रिसेप्सनमा सहभागि जनाए । नेपाली कला क्षेत्रको लागि प्रमोशन गरिरहनु भएका जापानी कलाकारको रुपमा चिर परिचित सुन्दरि मिका ज्युको बिशेष प्रस्तुति रहेको उत्त कार्यक्रममा मेरो पनि शुभकामना मन्तब्य दिने तथा नेपालको भुकम्प पश्चातको केहि जानाकारि गराउनको लागि अनुरोध आएको थियो । सोहि बमोजिम १,२ शब्द पनि राख्दै जापानीद्धारा बनाईएको अति नै मिठो नेपाली डिनरमा रमाईयो । सुन्दरि मिका ज्युले नेपालमा भए गरेका गतिबिधि र भावि कार्य निति संगै उहाको कलामा करिवन २ घण्टा रमाईयो । धेरै बर्ष पछि को भेट संगै उहाको कला  तथा गला सबै निखारिएकोमा गर्व गर्दै फेरि भेटने बाचा संगै विदाबाजी गरियो । धन्यबाद हिगुचिज्यु संगै मिका ज्यु र सुश्मा दिद्ज्युलाई.. 
तपसिल कार्यक्रमको केहि झलकहरु...  











No comments:

Post a Comment