These are my thoughts and experiences in Nepal,Japan
RUNNING & JOGGING
▼
Sunday, October 4, 2015
武尊山&吹割れの滝(Gunma HOTAKAYAMA,FUKIWARENOTAKI)
सरद डायरि । शनिवार-आईतवार,असोज १६-१७, २०७२
गुन्मा प्रिफेक्चरको होताकायामा नामक करिवन २१०० मिटर भन्दा अग्लो पहाड चढ्न २ दिनको लागि हिडियो । आज भने बेलायती मित्र आण्डि,ज्यासेन तथा अमेरिकन मित्र रव् संगै म गरि ४ जना गन्तब्य तिर लागियो ।
No comments:
Post a Comment