RUNNING & JOGGING

Monday, June 25, 2018

आसाकागोस्योमा हलुका ईभिनिंङ्ग रनिंङ्ग

शरद डायरि । सोमवार, अषाढ ११, २०७५
हलुका रंनिङ्ग,
सहकर्मि मित्रहरु संग सर्भिस (जागिर) सके पश्चात वेलुका साँढे तिन किलो मिटरको कोर्ष तिन फन्को मारेर (आसाकागोस्योको रनिङ्ग कोर्ष) जापानी भट्टिमा ट्वाक्क लगाउन पनि रमाईलो नै हुदो रच भन्ने लाईराछ।
उमेर ढंल्किदै गाको, जिउज्यानको औधि माया लाको र सक्दो केयर गर्नुपर्दो रछ भन्ने लाईराछ ।




फोटो : साई

No comments:

Post a Comment