Sunday, December 8, 2019
Sunday, November 24, 2019
Sunday, November 10, 2019
Saturday, November 9, 2019
Saturday, October 12, 2019
भिषण ताईफुन(१९ औं हगिविसी) को भाँरि जोखिम संगै विचित्रकै "रन" मा रमाउदै..
शरद डायरि । शनिवार, असोज २५, २०७६ (अक्टुवर १२, २०१९)
आज भिषण ताईफुन (१९औं संस्करणको हगिविसी) अर्थात शत्तिशाली "आँधी" जापानलाई नै तहसनहस नै बनाउने र ठप्प पार्ने समचार निरन्तर टिवी वा अन्य सामाजीक संजालहरुमा सुचित भईरहेको थियो । ठिक त्यहि विहानै दिमागमा बिचित्रकै बिचार फुर्यो र कपडा फेरेर तयारि हुदै निक्लिए,कहिल्यै अनुभव गर्न नपाउने विचित्रकै शाहसिक कार्य र भारि खतरा संग मुकाविला गरेको आफैमा महशुस वाकी तलको फोटो आफै वोल्छ..Saturday, October 5, 2019
Subscribe to:
Posts (Atom)