म संलग्न मेरो ओ.सि.जे क्लब जापानमा करिवन डेढ सय बढि सदस्यहरुको समुहले बनेको जापानकै सबभन्दा ठुलो,युनिक रहित चर्चित क्लब । जुन क्लबको निति नियमको पालना र बार्षिक निश्चित रकम भुक्तानि गरेपछि निर्विबाद सदस्य बन्न सकिने प्रावधान र यस क्लबमा चालिस प्रतिशत बढि जापानमा बसोबास गर्ने बिभिन्न देशका बिदेशीहरु छन भने साठि प्रतिशत जापानीहरुको संख्या रहेको छ । महिला, पुरुष, बयश्क र वृद्ध (२० देखी ७० बर्ष) सदस्य रहेका यस क्लब, बिगत एकदशक अघि देखी जापानमा सक्रिय तथा क्रियाशिल छ । जो कोहि सदस्यहरुले आफ्नो ईच्छा अनुसार कार्यक्रमहरुको आयोजना, ब्यबस्थान तर्जुमा गर्न सक्ने साथै सहभागि मात्र पनि जनाउन सकिने यस क्लबको अधिकांश कार्यक्रमहरु वुईकईन्डमा हुने गर्दछ ।
- गुन्मायारि, कोमोचियामा - शनिबार, डिसेम्वर २८, २०१४ (पौष १३, २०७१)
- सिगाकोगेन ईचिनोसे स्कि ज्यो, नागानोमा - शुक्रवार, जनवरि ९-११, २०१५ ( पौष २५, २०७१)
- टोबुनिक्को, आईस् भ्यालिटुर - आईतबार, फेब्रवरि १, २०१५ (माघ१८, २०७१)
- ताकातोरियामा (जुसि) - बुधबार, फेब्रवरि ११, २०१५ (माघ २८, २०७१)
- आसाईना किरिडोसि (जुसि) - बुधबार, फेब्रवरि ११, २०१५ (माघ २८, २०७१)
- कामाकुरा (कामाकुरा) - बुधबार, फेब्रवरि ११, २०१५ (माघ २८, २०७१)
- कामाकुरा (किरिडोसि) - आईतबार, मार्च ८, २०१५ (फागुन २४, २०७१)
- मन्किआईल्याण्ड (सारुजिमा) - आईतबार, मार्च २२ २०१५ (चैत्र ८, २०७१)
- म्योगिसान (हाकुउसान) पहाड - शनिबार, एप्रिल १८, २०१५ (बैशाख ५, २०७२)
- म्योगिसान (कोन्डोसान) पहाड - आईतबार, एप्रिल १९, २०१५ (बैशाख ६, २०७२)
- टानिगावाडाके (क्याम्प) पहाड - शनिवार, जुन ६, २०१५ (जेष्ठ २३, २०७२)
- टानिगावाडाके (सिन्स) पहाड - शनिवार, जुन ६, २०१५ (जेष्ठ २३, २०७२)
- टानिगावाडाके (विविक्यु) पहाड - आईतबार, जुन ७, २०१५ (जेष्ठ २४, २०७२)
- टानिगावाडाके (हाईकिङ्ग) पहाड - आईतबार, जुन ७, २०१५ (जेष्ठ २४, २०७२)
- निक्कोको आसाओ र माचुकिगावा स्थित हाईकिङ्ग तथा विविक्यु क्याम्पिङ्ग - शनिवार, अगष्ठ १६, २०१५ (श्रावण ३०, २०७२)
- गिफु र नागानो प्रिफेक्चरको साधमा अवस्थित चर्चित पहाड (निसिडाके र यारिगाताके) पहाड - सोमवार, सेप्टेम्वर २१, २०१५ (असोज ४, २०७२)
- गुन्माकेनको होताकायामा र फुकिवारेको ताकि - शनिवार, अक्टुवर ३, २०१५ (असोज १६, २०७२)
- साईतामाकेनको चिचिवु स्थित कुमाकुरासान - सोमवार, अक्टुवर १२, २०१५ (असोज २५, २०७२)
- ओकुकिनुगावा ओनसेन्, निक्को - शनिवार, अक्टुवर १७, २०१५ (असोज ३०, २०७२)
- निईजिमा टापु, गोल्डेन वुईक् - आईतबार, मेई १-५, २०१६ (बैशाख ९, २०७३)
- यामानासिमा केविन्ग, क्याम्पिङ्ग (डोओकुचु तान्केन) - शनिवार, जुन ४-५, २०१६ (जेठ २२, २०७३)
- ओकुतामा वाटरफल (ह्याकुहिरो टाकि) - आईतबार,जुलाई १०, २०१६ (अषाढ २६, २०७३)
- कानागावा, तान्जावा हाईक, वाटरफल र स्विमिङ्ग - शनिबार, अगष्ट १३, २०१६ (श्रावण २९, २०७३)
- यामानासि (साउथ् आल्पस्, काईकोमागाताके) - शुक्रवार, अगष्ट १९-२१, २०१६ (भाद्र ३, २०७३)
- तान्जावा, केन्सुई ईवा (रक्क क्लाईमिङ्ग) सिन्कायानो सावा (वाटरफल क्लाईमिङ्ग - शुक्रवार, सेप्टेम्वर ११, २०१६ (भाद्र २६, २०७३)
- गुन्माकेन सिगेकुरा वाटरफल क्लाईमिङ्ग - शनिवार, सेप्टेम्वर २४-२५, २०१६ (असोज ८-९, २०७३)
- यामानासिकेन ताकाचुकायामा हाईकिङ्ग - आईतवार, अक्टुवर १६, २०१६ (असोज ३०, २०७३
- फुकुसिमाकेन मिनामिआईजुमाचि हाईकिङ्ग- शनिवार, अक्टुवर २२,२०१६ (कात्तिक ६-७, २०७३)
दश दिने युरोप भ्रमणको अविस्मरणीय क्षण र अनगिन्ति नौला अनुभवहरुका केहि झलकहरु.....
(१) जुन २३, २०१५ (मंगलबार) -- दोहा,कतारको हामाद अन्तराष्ट्रिय बिमानस्थल लगायत अन्य स्थानहरु
(२) जुन २४, २०१५ (बुधबार) -- ब्रसेल्स, बेल्जियम अन्तराष्ट्रिय विमानस्थल, अन्तरपल नेशनल होटेल र लुवेनमा थकाली परिवारहरुको संगको भेटघाट
(३) जुन २५, २०१५ (विहिबार) -- होल्याण्ड (नेदरल्याण्ड), आमस्ट्ररडम् लगायत
(४) जुन २५, २०१५ (विहिबार) -- अन्तरपल,बेल्जियम(नेशनल होटेल),को ओपनिङ्ग सेरेमनि लगायत
(५) जुन २६, २०१५ (शुक्रबार) -- लक्जमवर्ग
(६) जुन २६, २०१५ (शुक्रबार) -- सेन्जेन
(७) जुन २७, २०१५ (शनिबार) -- ज्युरिच, स्विजरल्याण्ड
(८) जुन २८, २०१५ (आईतबार) -- जर्मन, फ्रयान्कफट
(९) जुन २८, २०१५ (आईतबार) -- नेपालको लागि पासापुसा बेल्जियमको च्यारिटि सो र म्याग्देलीसंग भेटघाट
(९) जुन २८, २०१५ (आईतबार) -- नेपालको लागि पासापुसा बेल्जियमको च्यारिटि सो र म्याग्देलीसंग भेटघाट
(१०) जुन २९, २०१५ (सोमबार) -- फ्रान्स (पेरिस)
(११) जुन ३०, २०१५ (मंगलबार) -- ब्रसेल्स शहरमा घुमघाम
(१२) जुन ३०, २०१५ (मंलगबार) -- ब्रसेल्स, बेल्जियम (सिन्ट निक्लसको मेयर संगको भेटघाट)
(१३) जुलाई १, २०१५ (बुधबार) -- मित्रहरुसंगको भलाकुसारि र जानीकी जीको रेष्टुरेन्टमा स्वागत
(१४) जुलाई २, २०१५ (विहिबार) -- एनआरएन बेल्जियमका अध्यक्ष तथा पासापुसाका अध्यक्ष को निवासमा डिनर तथा वार्वेक्यु पार्टि
(१५) जुलाई ३, २०१५ (शुक्रबार) -- बेल्जियमको अन्तिम दिन, बहिनिकोमा लन्च संगै बिदाबाजी
(१६) जुलाई ४, २०१५ (शनिबार) --
(१६) जुलाई ४, २०१५ (शनिबार) --
No comments:
Post a Comment