आज मेरो आफ्नो डायरिमा के कोरौं, कोरौं लागि रहेको बेलामा मेरो गुडींमा जापानमा बोकेको गंह्रुगों भारि को बारेमा केहि लेख्ने दिमागमा फुर्यो ।
साच्चै भन्नुपर्दा,हाईसुक्क होला भनेर अति नै आकर्षीत भिजियल मुबिं र प्रदशनि फ्लाईट (कोठेरुम) हेर्दै जापानी नानीको लोभ्याउने बोलिको भरमा सहजै आटेको भएपनि ३० बर्षको भारि भने अधिक गंह्रुग्रों र मानसिक तनाव भने टाउकोमा परेपछि बल्ल पत्तो पाईदो रहेछ ।
जापानको गगनचुंम्वि महलको बैज्ञानिक प्रविधि र आधुनिकताले भरिपुर्ण निवासमा अयस गर्ने सपना भने बिपनैमा परिणत भएता पनि जापानी ऐन (आले) भने बालुवा पानी हाले सरह हुदो रहेछ ।
हेरौ आउदो दिनमा के होला समयले नै बताउला साथै सिकाउला पनि ।।।
No comments:
Post a Comment