कहिल्यै नभुलौं ।
फर्कदैन : प्राण, गोली र बोली ।
नभुलौं : ऋण, राष्ट्र र कर्तब्य ।।
सम्मान गरौं : माता पिता र गुरु ।।।
सानो नसंम्झऔं : कर्जा, शत्रु र रोग ।।।।एकपटक मात्र पाईन्छ : आमा, बाबु र जीबन ।।।।।
नजिस्क्याऔं : परस्त्रि, असहाय र अपांङ्गलाई ।।।।।।
No comments:
Post a Comment