सरद डायरि । सोमबार, २० अषाढ, २०६८
थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष गरिने समर बार्वेक्यु (बनभोज) बिबिध मनोरञ्जनात्मक कार्यक्रमका साथ आयोजना गरिने कुरा सहर्ष जानाकारी गराउदछौं ।
जापानको अत्यन्तै ब्यस्तता, मेसिन सरहको दिनचर्या र शहरभित्रको भिडभाडबाट एक दिनको लागि भएपनि छुटकारा लिई रमणीय समुन्द्र नजिकैको हरियाली संगै मनोरम दृश्यावलोकन एवं उत्कृष्ठ र गुणस्तरिय जापानको एक नंम्वरकै मासुको परिकारले हार्दिक स्वागत गर्दछौं ।
साथै यहाहरुको बर्षभरिको थकान मेटाउने बिशेष आकर्षण खेलकुद सहित एकदिने बनभोज कार्यक्रमलाई अविस्मरणीय बनाउनको लागि अवश्य मौका नगुमाउनुहोला ।
देहाय बमोजिमको ब्यहोरा सहित तपसिल मिति, समय र स्थानमा जापानबासी आम नेपालीहरु, जापाननीहरु तथा सम्पुर्ण थकाली परिवारहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
उत्कृष्ठ र गुणस्तरिय मासुको परिकारहरु
बिफ - 牛 - BEEF
@लोकल ज्योकारुवि,上カルビー,Local Karbi
@होर्मन,ホールモン,Hormon
@रोस्,ロース,Roast
@हारामि,ハラミ,Harami
@आबारा,アバラ,Abara
पोर्क - 豚 - PORK
@बुटा बारा,豚バラ,Pork Bara
@बुटा रोस्,豚ロース,Pork Roast
चिकन - チキン- CHICKEN
@टेबासाकि,手羽先,Checken Wing
@सुनागिमो,砂肝,Sunagimo
@रेवा,レバー,Liver
@नानकोचु,軟骨,Nankotsu
डेजार्ट - デザート - DESSERT
भानिला, चकलेट र स्ट्रबेरि आईसक्रिम-バニラ,チョコレート,ストロベリーアイスクリーム,Vanila,Chocolate, Strawberry Ice Cream
कार्यक्रमको बिस्तृत बिवरण
समर बार्वेक्यु (बनभोज) कार्यक्रम
मिति : जुलाई २४, २०११ (आईतबार)
समय : बिहानको १०:०० देखि दिउसो १५:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन
स्टेशन : सिन्किबा- सवओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन (सिन्किबा स्टेशनबाट हिँडेर १० मिनेट मात्र )
प्रवेश शुल्क : ३,००० एन (महिला) र ३,५०० एन (पुरुष)
नोट : किटान समयमै शुरुवात सहित अन्त गरिनुको साथै प्राविधिक कारण खानाको परिकाहरु तलमाथि वा थपघट हुन सक्ने ।
अनुरोधकर्ता
अध्यक्ष - शरद कुमार :- ०९०-२३१९-००२७
संयोजक - नपेन्द्र :- ०९०-४५९३-५२०८
सह-संयोजक - गोविन्द :- ०८०-३२०६-७७१७
बिस्तृत जानकारि तथा थप सहयोगको लागि सम्पर्क
बुद्धि :- ०९०-३५०६-३४११, अनिल :- ०८०-५४८७-३१८३, दिपक :- ०८०-३६०४-४५६०
राजु :- ०८०-४१७४-८५५३, सञ्जिव :- ०८०-६५९६-३५९३, दिपक :- ०९०-५४३५-८७९७
शशि :- ०८०-५४६४-५५८०, श्याम :- ०९०-९६४०-५५७७, अरुण :- ०८०-५४८६-८५५३
हेमन्त कुमार :- ०९०-२९११-९६७८, बिकल :- ०८०-३६०४-४५६०, मोचिजुकि :- ०७०-५५९२-३५२७
No comments:
Post a Comment