सरद डायरि । मंगलबार, फागुन ९, २०६८
आज २१ औं शुभकामना साँझको प्रायोजकद्धयहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गरेको पत्र काटे ।
गत बर्ष उपलब्ध सौजन्यकर्ता ४ जना र नया ३ जना गरि ७ वटा प्रायोजकद्धारा प्रायोजन भयो, उहाहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।
साथै, यस २१ औं शुभकामना साँझलाई भब्यताका साथ सफल बनाउनको लागि बितरण गर्ने सुचनाका मेटिरियलहरु पनि निम्न बमोजिम डेजाईनको लागि अनुरोध भयो ।
हरेक बर्ष मनाईदै आईरहेको थकालीहरुको महानचाड फागुपुर्णिमा “तोरन्ल्ह” को शुभ अबसरमा थकाली सेवा समिति, जापानले सगौरव प्रस्तुत गर्दछ ।
“२१ औं शुभकामना साँझ”
जापानबासी नेपालीहरु तथा आम महानुभावहरुमा हार्दिक आमन्त्रण गरिन्छ ।
कार्यक्रमका आकर्षणहरु
सिताराम कट्टेल (धुर्मुस) – हाँस्यव्यङ्गका सम्रात “ म त मर्छु कि क्याहो...”
कुन्जना घिमिरे (सुन्तली) – नृत्य तथा चर्चित हाँस्य कलाकार “ बबाल होला नि....”
धिरज राई - ख्यातिप्राप्त पप् गायक “कि बाच्न देउ कि मर्न देउ...”
प्रमोद खरेल – सुप्रसिद्ध आधुनिक गायक “ म विना कसैकसैलाई मुस्किल छ पोखरामा....”
Website: www.thasesajapan.com Email: thasesa@yahoo.com
प्राथी
संयोजक, राजु शेरचन : ०८०-५४८३-८५५३
सह-संयोजक, सन्तोषि गौचन : ०८०-३४४०-८४३९
अध्यक्ष, शरद कुमार गौचन : ०९०-२३१९-००२७
गोविन्द तुलाचन : ०८०-३२०६-७७१७, शशि गौचन : ०८०-५४६४-५५८०, शरद शेरचन : ०८०-२०४१-०७७०

कार्यक्रम बिवरण
मिति : २०१२ मार्च १८ गते (आईतबार)
समय : १५:०० बजे देखि (१४:३० ढोका खुल्ने)
स्थान : मेगुरो कुमिन सेन्टर
२-४-३६ मेगुरो, मेगुरो-कु टोक्यो, जापान
सम्पर्क नं : ०३-३७११-११३५
टिकट दर : ३,५०० एन मात्र (सहयोग स्वरुप)
आयोजक : एनपिओ होजिन थकाली सेवा समिति, जापानमिति : २०१२ मार्च १८ गते (आईतबार)
समय : १५:०० बजे देखि (१४:३० ढोका खुल्ने)
स्थान : मेगुरो कुमिन सेन्टर
२-४-३६ मेगुरो, मेगुरो-कु टोक्यो, जापान
सम्पर्क नं : ०३-३७११-११३५
टिकट दर : ३,५०० एन मात्र (सहयोग स्वरुप)
Website: www.thasesajapan.com Email: thasesa@yahoo.com
प्राथी
संयोजक, राजु शेरचन : ०८०-५४८३-८५५३
सह-संयोजक, सन्तोषि गौचन : ०८०-३४४०-८४३९
अध्यक्ष, शरद कुमार गौचन : ०९०-२३१९-००२७
थप सहयोग, सम्पर्क र बिस्तृत जानाकारिको लागि
अनिल भट्टचन : ०८०-५४८७-३१८३, बुद्धि गौचन : ०९०-३५०६-३४११
दिपक गौचन : ०८०-६६५५-६४६१, घनश्याम भट्टचन : ०९०-९६४०-५५७७अनिल भट्टचन : ०८०-५४८७-३१८३, बुद्धि गौचन : ०९०-३५०६-३४११
गोविन्द तुलाचन : ०८०-३२०६-७७१७, शशि गौचन : ०८०-५४६४-५५८०, शरद शेरचन : ०८०-२०४१-०७७०
No comments:
Post a Comment