सरद डायरि । बिहिबार, चैत्र २३, २०६८
यसो उखान टुँक्का पढेर रमाईलो गर्ने कि? ईन्टरनेट साईटमा सर्फिङ्ग गर्दा भेटिएका श्रष्टाहरुको प्रकाशित उखान टुँक्काहरु जस्ताको तस्तै......
यसो उखान टुँक्का पढेर रमाईलो गर्ने कि? ईन्टरनेट साईटमा सर्फिङ्ग गर्दा भेटिएका श्रष्टाहरुको प्रकाशित उखान टुँक्काहरु जस्ताको तस्तै......
घाँटी हेरी हाड निल्नु
Look at the neck and swallow the bone
खाई न पाई छालाको टोपी लाई
Eating na getting, putting leather cap
एक कान दुई कान मैदान
One ear two ear, playground
अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp
काग कराउदै गर्छ पिना सुक्दै गर्छ
Crow crying, pina drying
चिन्नु न जान्नु घचेडी माग्नु
Don't know don't know push and beg
भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant
म पनि खान्दानी को छोरा हो
I am also a son of Tiffin Carrier
कहिं नभाको जात्रा हाँडीगाउँमा
Nowhere festival in pot village
नखाँउ भने दिनभरिको शिकार , खाउँभने कान्छा बाउकोअनुहार
If no eat whole day's hunting, if eat face of uncle
हात्ती आयो हात्ती आयो फुस्सा
Elephant coming elephant coming phussa becoming
केटा केटी आए , गुलेली खेलाए , गुच्चाको नास
Boy girl come, play slingshot, loss of marble
जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.
कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tension, House son-in-law eating tension.
कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier

कस्लाई के को चिन्ता, घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tenstion, House son-in-law eating tension
Who what tension, who what tenstion, House son-in-law eating tension
केटा केटी आए, गुलेली खेलाए, गुच्चाको नास
Boy girl come, play slingshot, loss of marble
हात्ती आयो हात्ती आयो फुस्सा
Elephant coming elephant coming phussa becoming
नखाँउ भने दिनभरिको शिकार, खाउँभने कान्छा बाउको अनुहार
If no eat whole day's hunting, if eat face of uncle
- प्रज्ञा शर्मा
No comments:
Post a Comment