सरद डायरि । आईतबार, फाल्गुण १८, २०७०
आज कानागावा प्रिफेक्चरको अन्तराष्ट्रिय फाउण्डेशनले तयार पारेको अति नै उपयोगी तथा आवश्यक तपसिल ब्यहोरा आफ्नो ब्लगमा कोर्ने जमर्को गरे ।
जुन जापानमा विरामी हुदा वा जापानको अस्पतालमा चिकित्सकलाई आफ्नो लक्षण वा समस्याहरु जापानी भाषामा बताएर उपचार गर्न सहयोगी तथा उपयोगी बिस्तृत रोगको बिवरण संम्बन्धित सबैको लागि राख्ने कोशिस गरेको छु ।
जुन जापानमा विरामी हुदा वा जापानको अस्पतालमा चिकित्सकलाई आफ्नो लक्षण वा समस्याहरु जापानी भाषामा बताएर उपचार गर्न सहयोगी तथा उपयोगी बिस्तृत रोगको बिवरण संम्बन्धित सबैको लागि राख्ने कोशिस गरेको छु ।
यो पेजमा पिडिएफ फाराम वा प्रस्तुत विवरणहरु स्वयम आफै प्रयोगकर्ता नै जिम्मेवारि पुर्ण ढंगले प्रयोग गर्न सक्नुहुनेछ, ब्लगरले कुनै पनि समस्या वा जवाफदेहि बहन गर्ने छैन ।
लक्षण वा शारिरिक बनावट अनुसार शब्दहरु खोजौं
आफ्नो शारिरिक अवस्था हेरी उपचार गर्न जाने बिभाग खोज्न सकिन्छ, यो निम्नतम आधारभुत साधारण जानाकारिको लागि हो, यस बाहेकका लक्षण वा नजानेको कुराहरु छन भने अनिवार्य रुपमा अस्पताल तथा संम्बन्धित निकायमा सम्पर्क गरौं ।
टाउको
どうしましたか-तपाईको समस्या के हो?
頭が痛い(あたまがいたい)-टाउको दुख्ने めまい-रिंगटा
吐き気(はきけ)-वाकवाक 嘔吐(おうと)-वान्ता
耳鳴り(みみなり)-कान बज्ने 肩こり(かたこり)-कुम दुख्ने
しびれ-जिउ झमझम गर्ने 歩きにくい(あるきにくい)-हिड्न गाह्रो
聞こえにくい(きこえにくい)-राम्ररि नसुनिने 意識がなくなる(いしきがなくなる)-बेहोस हुने
物が見えにくい(ものがみえにくい)-राम्ररि नदेखिने 手足のふるえ(てあしのふるえ)-हातखुट्टा काम्ने
手足の動きが悪い(てあしのうごきがわるい)-हातखुट्टा राम्ररि नचल्ने
どこをぶつけましたか-कहाँ ठोक्किएको हो?
前頭部(ぜんとうぶ)-निधारपट्टि 後頭部(こうとうぶ)-थाप्लोपट्टि
右横(みぎよこ)-दाँयापट्टि 左横(ひだりよこ)-बाँया पट्टि
交通事故(こうつうじこ)-सवारि दुर्घटना
どのような痛みますか(いたみますか)-कस्तो खालको दुख्छ?
ズキンズキン-टनकटनक ガンガン-एकदमै
キリキリ-झ्यामझ्याम チクチク-घोचेको जस्तो
ガーンと割れるように(がんとわれるように)-घनले हाने जस्तो
何時が一番痛いですか(いつがいちばんいたい)-कति बेला सबभन्दा दुख्छ?
朝(あさ)-विहान 昼(ひる)-दिउसो
夕方(ゆうがた)-साँझ 一日中(いちにちじゅう)-एक दिनभरी
अनुहार
どうしましたか-तपाईको समस्या के हो?
右眼(みぎめ)-दाँया आँखा 左眼(ひだりめ)-बायाँ आँखा
両眼(りょうめ)-दुवै आँखा 涙が出る(なみだがでる)-आँसु बग्ने
痛い(いたい)-दुख्ने 目やに(めやに) -पिप बग्ने
ゴロゴロする-आँखामा के पसे जस्तो हुनु はれもの-सुन्निने
見えにくい(みえ)-राम्ररि नदेखिने まぶしい-प्रकाशले आँखा खाने
物が二重に見える-एउटा वस्तुलाई दुईवटा देखीने
महिला
どうしましたか-तपाईको समस्या के हो?
妊娠(にんしん)-गर्भवति 月経の異常(げっけいのいじょう)-महिनावारिमा समस्या
おりもの-योनिक स्राव 下腹部が痛い(かふくぶがいたい)-तल्लो पेट दुख्ने
ポリープ-पोलिप 卵巣のう腫瘍(らんそうのうしゅよう)-डिम्ब समस्या
性器のかゆみ(せいき)-गुप्तांग चिलाउने 子宮筋腫(しきゅうきんしゅ)-पाठेघरमा मासु पलाएको
がん検診(けんしん)-क्यान्सरको जाँच ふにんしょう-बाँझोपन
貧血(ひんけつ)-रगत कम हुने 不正性器出血(ふせいせいきしゅっけつ)-गुप्तांगबाट रगत बग्ने
生理(せいり)-महिनावारि 整理は順調(せいりはじゅんちょう)-सामान्य महिनावारि
閉経(へいけい)महिनावारि बन्द
今までにかかった病気はありますか-पहिले कुनै रोग लागेको छ?
胃腸の病気(いちょうのびょうき)-पेटको रोग 肝臓の病気(かんぞうのびょうき)-कलेजोको रोग
心臓の病気(しんぞうのびょうき)-मुटुको रोग 腎臓の病気(じんぞうのびょうき)-मृगौलाको रोग
結核(けっかく)-क्षयरोग 糖尿病(とうにょうびょう)-मधुमेह
喘息(ぜんそく)-दम 高血圧症(こうけつあつしょう)-रक्तचाप
エイズ-एड्स 甲状腺の病気(こうじょうせんのびょうき)-गलगाण
性病(せいびょう)-यौन रोग
घाँटी
どうしましたか-तपाईको समस्या के हो?
पेट
どうしましたか-तपाईको समस्या के हो?
वालबालीका
どうしましたか-तपाईको समस्या के हो?
熱がある(ねつ)-ज्वरो छ のどが痛い(いたい)-घाँटि दुख्ने
せき-खोकि ひきつけをおこす- ऐठन हुनु
元気がない(げんき)-स्फुर्तिलो नहुने 機嫌が悪い(きげんがわるい)- रिसाउने
むくみ-सुन्निने 頭が痛い(あたまがいたい)-टाउको दुख्ने
お腹が痛い(おなかがいたい)-पेट दुख्ने 胸が痛い(むねがいたい)-छाति दुख्ने
胃が痛い(いがいたい)-पकास्थली दुख्ने 嘔吐(おうと)-वान्ता गर्ने
食欲がない(しょくよく)-खान रुची नहुने 吐き気(はきけ)-वाक् वाक् लाग्ने
下痢(げり)-पखाला 血便(けつべん)-दिसामा रगत देखीने
ミルクの飲みが悪い(のみがわるい)-दुध राम्ररी नखाने
体重の増加不良(たいじゅうのぞうかふりょう)-तौल राम्ररि नबढ्ने
どんな種類の薬が飲めますか(しゅるいのくすりのみます)-कस्तो औषधी खान सक्छ?
シロップ-झोल 粉薬(こなぐすり)-धुलो
錠剤またはカプセル(じょうざい)-ट्याबलेट वा क्यापसुल
出産の時の様子(しゅっさんのときのようす)-बच्चा पाँउदाको अवस्था
赤ちゃんの体重(あかちゃんのたいじゅう)-वच्चाको तौल 母親の年齢(ははおやのねんれい)-आमाको उमेर 正常分娩(せいじょうぶんべん)-सामान्य डेलिभरी 異常分娩(いじょうぶんべん)-असामान्य डेलिभरी
帝王切開(ていおうせっかい)-अप्रेशन गरेर पाउने
接種済み予防接種(せっしゅずみよぼうせっしゅ)-लगाईसकेको खोप
ヒブ-हिब 肺炎球菌(はいえんきゅうきん)-निमोनिया
ポリオ-पोलियो 三種混合(さんしゅこんごう)-डीपीटी
四種混合(よんしゅこんごう)-डीपीटी आईपिभी BCG-धनुष्टंकार
麻しん・風しん混合(ましん・ふうしんこんごう)-दादुरा 水ぼうそう(みずぼうそう)-ठेउला
おたふく風邪(かぜ)-हाँडे 日本脳炎(にほんのうえん)-जापानी ईन्सेफलाईटिस
タウィルス-रोटा भाईरस
今までにかかった病気はありますか-पहिले कुनै रोग लागेको छ?
風しん(ふうしん)-जर्मन मिजेल 水ぼうそう(みずぼうそう)-ठेउला
麻しん(ましん)-दादुरा 喘息(ぜんそく)-दम
おたふく風邪(おたふくかぜ)-हाँडे 百日咳(ひゃくにちぜき)-लहरे खोकी
虫垂炎(ちゅうすいえん)-एपेन्डिसाईटिस 川崎病(かわさきびょう)-कावासाकी रोग
突発性発心(たっぱつせいほっしん)-दादुरा जस्तो फोका आउने 日本脳炎(にほんのうえん)-जापानी ईन्सेफलाईटिस
熱性けいれん(ねつせい)-ज्वरोमा काँप्ने
पुरा शरिर
どうしましたか-तपाईको समस्या के हो?
सामान्य चिकित्सा -内科 (ないか)
शल्य चिकित्सा -外科 (げか)
हाड जोर्नी -整形外科 (せいけいげか)
न्युरोलोजी -脳神経外科 (のうしんけいげか)
मानसिक बिभाग -精神科 (せいしんか)
छाला रोग -皮膚科 (ひふか)
वाल रोग -小児科 (しょうにか)
महिला तथा प्रसुती -産婦人科 (さんふじんか)
आँखा -眼科 (がんか)
नाक-कान-घाँटी -耳鼻咽喉科 (じびいんこうか)
दाँत -歯科 (しか)
No comments:
Post a Comment