सरद डायरि । बुधबार, भाद्र २९, २०७३
जापानमा ठुलो संख्यामा नेपालीहरुको आगमन संगै धेरै किसिमका समस्याहरु तथा आत्महत्या देखी अनौठो रुपका विकराल प्रकृतिका घटनाहरु सामाजिक संञ्जाल एवं समाचारहरुमा आउने गरेका छन् । तर यस्को मुख्य जड् के हो भन्ने कितान नभएता पनि केहि हिस्सा भने, भाषा र स्वास्थ संम्बन्धिको अज्ञानताको अभाव भने पक्कै हो भनेर जो कोहिले ठम्याउन सक्दछौं ।
यसैलाई मध्यनजर गरि केहि आवश्यक र उपयोगी लिन्कहरु तपसिल राख्ने कोशिस संगै एकैजना नेपालीलाई भएपनि सहयोग पुग्ने आशा र बिश्वास ठानीएको ।
- आधारभुत भाषा संम्बन्धि
टोक्यो मेट्रोपोलिटियन अध्ययनबोडद्धारा प्रकाशित निम्नतम आधारभुत
- स्वास्थ संम्बन्धि
* बालरोगको बारेमा
- फोहोर ब्यबस्थापन र नियम संम्बन्धि
* फोहोर ब्यबस्थापन, लेख्ने तरिका
- भब्यतब्य तथा विपत्तिको बेलामा
* विपतमा सुविधाजनक नोट (प्रिन्टको लागि)
No comments:
Post a Comment