अमेरिकन मित्र थाई, बल समातेर एक्सन लिदै
ग्रुप फोटोमा रमाउदै
मित्रहरु कार चदेर फर्किने बेलामा फोटोमा रमाउदै
सबै खेलाडी मित्रहरु ग्रुप फोटोमा रमाउदै

सरद डायरी । बुधबार, भाद्र ४, २०६५
काम सकेर बेलुकाको ५ बजे मित्रहरुलाई भेटने समय दिएको थिए । किनभने आज हामिहरुको भलिबल प्राक्टीस गर्ने तेस्रो दिन थियो । २ दिन पछि त हामी चार तिम बिच म्याच थियो । टर्किको मित्र साईकल चढेर आऊनु भयो ५ बजेतिर । अनि हामिलाई लिन आऊने अमेरिकन कारवाला मित्र पनि २ मिनेट मै आईपुग्नुभयो । अनि लागियो ग्राउण्डतिर ।
अरु मित्रहरु पनि आईसक्नु भएको रहेछ । युनिफर्ममा फेरि लागियो प्राक्टिस गर्नतिर ।
आज भने पुरै २ टिम पुग्ने मित्रहरु जम्मा भएकोले हामिहरु २ टिममा बिभाजित भई खेल्न लागियो । करिब आदिघण्टा खेलेपछी नंम्बर काउण्ट गरेर खेल्ने कुरा भयो ।
अनि नंम्बर गन्न सुरुगरेपछी त सबैको खेल नै फरक भयो । सबैले निकै राम्रो खेल प्रदशन गरेको हुनाले नै होला खेल निकै प्रतिस्प्रदा भयो । तर मेरो टिम भने हार्यो ।
जे होस २ गेम खेलेर सकेपछी एकैछीन रेस्ट गरेर पानी पिईवोरि लागियो फेरि देरातिर लुखुर लुखुर ।।।

2 comments:
A duvida!... Quem será que nasceu primeiro!?
Você sabe! entao fala porque nesse "site" www.badiega.vai.la ninguem ainda descobrio quem é o mais "velho"! A Galinha ! O Ovo! Ou aquele vizinho que nao sai da janela!"
Acesse e confira: www.badiega.vai.la

Acesse e confira: www.badiega.blogspot.com

Post a Comment