एम्.सी ले कार्यक्रम लाई सुरुआत गर्दै
प्रोफेसर जेफ़ ले बोल्दै गर्दा को एक झलक अदियन्स हरु ध्यान पुर्बक सुन्दै गर्दाको एक झलक
सलाईदसो मा जेफ़ ले आफ्नो कार्य पत्र प्रस्तुत गर्दै प्रबचन सम्बन्धीत को पुस्तक,म्यागेजिन र पत्र पत्रिकाहरु
सलाईड्सो को केही झलक

सरद डायरी । बुधबार, भाद्र ११, २०६५
पुर्बनिर्धारित कुरा भय बमोजिम मेरो आज बेलुका ७ बजे देखी क्यालस्टेटका बिजान प्रबिधीका प्रोफेसर जेफ ज्युरिन्कले बिचार गोष्ठी राखेकाले रोजे ड्राईभ फ्रेन्च चर्जमा जानु थियो ।
अमेरिकन मित्र जेन ज्यु ले बेलुकाको पौने सात बजे गार्नेट कम्युनिटी सेन्टर अगाडी मलाई लिन आउने कुरा भएको थियो ।
अत म आज छीटै कम्युनिटी सेन्टर मा जाने बिचारले साधे चार बजे डेराबाट निक्लिएर पकेट यसो छामेको त मेरो युयसभी ड्राईभ नै अफीसमा छोडीएको रहेछ।
हतार हतार गरि अफीस फर्किएर कम्युनिटी सेन्टर मा पुग्दा त साधे पाच भईसकेको रहेछ ।
जे होस युयसभी ड्राईभ लिएर एकैछिन कम्युनिटी सेन्टरमा ब्रल्ग लेख्ने र अपलोड गर्ने काम सक्दा ठीक्कै पौने सात भएको रहेछ ।
जेन पनी आईसक्नु भएको रहेछ अनि लागियो आजको कार्यक्रम हुने थलोमा ।
हामी पुगेको एकैछीन पछी कार्यक्रम ज्यादै सौहार्द रुपले सम्पन्न भयो । करिब डेढ घण्टाको प्रबचन भएको होला ।
जेफले किटाबहरुको उदाहरण, सलाईडसो मा चित्र कोरेर, अछेर हरु प्रयोग गर्दै ज्यादै राम्रो प्रबचन दिनु भयो । तर प्रश्न उत्तर को समय पनि एक घण्टा भन्दा बढी भयो होला । मेरो मित्र जेन लगायत धेरैले त प्रश्न गर्न हात उठाएपनि समयको अभाबले पालो नै आएन ।
मलाई अमेरिकन हरुको फरक पन भनेको सबै कुरो छलफल गर्ने, आफुलाई लागेको कुरा प्रश्न गरिहाल्ने , भनिहाल्ने र सबै कुरो छलफल बाट निक्लेको प्रतिफल लाई स्विकार्ने जस्तो लाग्यो ।
यदी हाम्रो नेपाल तिर हो भने जान्ने मान्छेको कुरा एकलौटी भाषण मात्र सुन्नुपर्ने र उसको बिचार सबै थिक अनि अचम्मको कुरो त प्रश्न उत्तर छलफल गर्ने समय त छूट्याईएकै हुदैन।
अमेरिकाको यस किसिमको कार्यसैलि हामि नेपालीले पनी सिक्ने हो कि?

No comments:
Post a Comment