सरद डायरि । बुधबार, कार्तिक १९, २०७१
नेपालमा हुने सवारि दुर्घटनाका कारणहरु ईकान्तिपुरमा सार्वजनिक भएको रहेछ । जुन ट्राफिक प्रहरिको श्रोत संगै ग्राफमा छर्लङ्गै पारिएता पनि चार वटा कारणहरु एकै प्रतिशत हुनुमा संजोग हो वा यथार्थता हो संम्बन्धितले नै जानुन् । सोको तपसिल बिस्तृत बिवरणहरु ...
- विविध:- ६ प्रतिशत
- यान्त्रिक गडबडि:- ४ प्रतिशत
- ओभरटेक:- ४ प्रतिशत
- यात्रुको गल्ती:- ४ प्रतिशत
- तीब्र गति:- १५ प्रतिशत
- चालकको लापरबाहि:- ६७ प्रतिशत
ネパールの交通事故の原因(交通警察より)
- その他 6%
- 機械故障 4%
- 追い越し 4%
- 乗客の過失 4%
- 速度オーバー 15%
- 運転手の不注意 67%
2014.11.5 ekantipur紙面参照
No comments:
Post a Comment