Sunday, December 10, 2023

24th Mt.Mitake Climbing Run

सरद डायरि । ई.संः- डिसेम्वर १०, २०२३ / वि.संः-  मंसिर २४, २०८० (आईतवार)

टोकियो नजिकैको मिताँके ट्रेलर रन  अर्थात  २४ औं  माउन्टेन मिताँके क्लाईमिंङ्ग रन् मा भाग लिने अबसर  मिल्यो । यस ट्रेलररन प्रतियोगितामा भागलिनको लागि पुर्व तयारि सहित १ पटक सोहि स्थानमा कुड्ने कार्य पनि फट्टे गरिएकोले रुट, समय बिभिन्न कुराहरु पुर्व ज्ञान भएपनि प्रतियोगिताको दिनमा भने निकै फरकपन अनुभब भयो । १५ किलोमिटरको छोटो दुरि भएपनि सुरुदेखी नै ठाँडै उकालो र निकै अप्ट्यारो रुट भएकोले निकै कष्टकर भएपनि समयसिमा फट्टे गरियो । हाम्रो सहकर्मि १० जनाले भाग लिएको मध्ये २ जनामात्र रिटार्यड भएपनि बाकि सबैले गोल गर्न सफल भईयो । 
केहि फोटोहरु उत्त समयको...















No comments: