Sunday, December 10, 2023

第24回みたけ登山競争/24th Mt. Climbing Run

सरद डायरि । ई.संः- डिसेम्वर १०, २०२३ / वि.संः- मंसिर २४, २०८० (आईतबार)

१५ किलोमिटर ट्रेलरन कम्पिटेशनमा भाग लिई समयसिमा भित्र फट्टे गरियो । ट्रेलर दुरि छोटो भएपनि निकै टाफ रुट र बिचबिचको चेकिङ्ग पोईन्टको समयसिमा पनि निकै छोटो भएकोले घडि हेर्दै कुडेन भने त, बिचैमा नकआउट हुने संम्भावना अधिकतम, धेरै रन्नरहरु बिचैमा गिवअप र नक आउट हुदै सहभागी मध्ये आधा जतिले मात्र अन्तिम दुरि सम्म पार गरेका रहेछन् ।
हाम्रो सहकर्मिहरुमा केहि नकआउट र केहिले अन्तिम किटान समयमा गोल गर्न सफल,उत्त समयका  
केहि झलकहरु...    














No comments: