Thursday, August 22, 2019

आकासाका गोस्यो (ईभिनिङ्ग रन् )

आकासाका गोस्यो (ईभिनिङ्ग रन् )
शरद डायरि । सोमवार, भाद्र ५, २०७६ (अगष्ट २२, २०१९) 
जागिर सके पश्चात टोक्योको आकासाका स्टेशन नजिकको, आकासाका गोस्यो अर्थात जापानको राजपरिवारको वासस्थान वरिपरि २ फन्को मारियो आज । १ फन्को ३.३ किलो मिटर, सधै ३,४ फन्को मारेता पनि आज भने समर भ्याकेशनको लामो थकाईले होला, २ फन्को पश्चात रन् स्टेशन तिर खुट्टा अघि बढ्यो । त्यसपछि त वेलुकाको भट्टि भित्रको अर्को विशेष रमणिय वातावरणमा सधै झै भरिपुर तरिकाले रमाईयो ।






Saturday, August 17, 2019

११ औं पटकको माउन्ट फुजी आरोहण

शरद डायरि । शनिवार-आईतवार, श्रावण ३२-भदौं १, २०७६ (अगष्ट १७-१८, २०१९)