Friday, May 25, 2018

नेपालका लागि जापानिज राजदुतहरुको स्वागत र विदाई कार्यक्रम

शरद डायरि । शुक्रवार, जेष्ठ ११, २०७५
तपसिल रिजिको नाताले पत्र प्राप्त गर्दै स्वागत, विदाईमा सरिक भईयो...

関係各位殿
BCCにてご案内)
春らしい季節になりましたが、いかがお過ごしでしょうか。
さてこの度小川正史駐ネパール大使が帰国され、西郷正道大使が赴任されるこ
とになりましたところ、公益社団法人日本ネパール協会の主催で下記の通り、
両大使の歓送迎会を開催したいと思います。
つきましはご多用のことと存じますが、皆様お誘い合わせの上、ご来臨頂けれ
ば幸いです。
公益社団法人日本ネパール協会
代表理事/会長   小嶋光昭
新旧駐ネパール日本国大使の歓送迎会について(ご案内)
1.日時   525日(金)1830分から2030分まで
2.場所   ニューオータニイン東京(JR大崎駅東口より直結)
       〒141-0032 東京都品川区大崎1-6-2
               Tel. 03-3779-9111
3.会費   会員 8,000
       一般 10,000
なお、準備の都合上、ご参加いただける方は521日までにfaxまたはメール
で当協会事務局までお申込みください。
ご同行者も歓迎いたしますので、ご氏名、ご所属を添えてお申し込みください。
日本ネパール協会事務局 Fax: 03-3491-0314    email: jnsriji@gmail.com
--------------------------------------------------------------------------------------------------------
नेपालका लागि पुर्व राजदुत र नवनिर्वाचित राजदुतको स्वागत र विदाई कार्यक्रम
कोएकि स्याडानहोजिन, जापान नेपाल सोसाईटि १९६४ सालमा नेपालसंग संम्वन्ध कायम गर्न संञ्चालित जापानीहरुद्धारा स्थापित ऐतिहासिक र वैधानिक प्राप्त पुरानो संस्था हो, यो संस्थाको जेआर ओसाकि स्टेशनमा आफ्नै विल्डिङ्ग रहेको र ५४ साल अघि देखि निरन्तर जापान सरकारवाट मान्यता प्राप्त एकमात्र संस्थाको रुपमा परिचित र विशेष गरेर जापान नेपाल सरकार स्थरको सम्वन्ध, समन्वय तथा जाईका लगायत अन्य विविध नेपाललाई हुने सहयोग यसै संस्था मार्फत हुने गर्ने गराउने प्रमुख भुमिका निभाउदै आएको छ । ३ वर्ष अघि नेपालमा भुईचालो जादा यो संस्थाको माध्यमबाट हाम्रो एम्वेसिलाई सहयोग रकम प्राप्त भएको र जापानमा हुने नेपाली एम्वेसीले नै सबभन्दा ठुलो रकम संकलन गरेको सबैलाई जानाकारि नै छ ।

जेहोस, जापान सरकार संग प्रत्यक्ष सरोकार राख्ने र वैधानिकता प्राप्त यस संस्थामा पुर्व नेपालका लागि जापानी राजदुत मात्र अध्यक्ष हुन पाउने प्रावधान संगै ९ जना डाईरेक्टर २ जना कोषाध्यक्ष गरि १२ जना कार्यकारिणी समिति रहेको छ । उत्त ९ डाईरेक्टर मध्ये यस पटक २ जना डाईरेक्टर हामि नेपालीमा, म स्वयम र अन्तराष्ट्रिय नेपाली वकिल, वलराम श्रेष्ठ ज्यु निर्वाचित भएको सुचित गर्दछु ।

पुनश्च: यसै संस्थाबाट आयोजित गत शुक्रवारका दिनमा नेपालका लागि जापानको नया राजदुत साईगो (西郷さん)परिवार र निवर्तमान राजदुत ओगावा (小川さん)परिवारहरुको स्वागत तथा विदाई सम्मान भएको थियो ।
केहि फोटो यहि संलग्न छ、जुन(४जना उभिएको-नेपालको लागि जापानी नयाँ राजदुत परिवार, ५ जना वसेको- निवर्तमान र वर्तमान राजदुत परिवार, ९ जना उभिएको-

पुर्व राजदुत (ओगावा) परिवार दाया र नवनिर्वाचित राजदुत (साईगो)परिवार
 वर्तमान राजदुत परिवार संग
  सामुहिक तस्विर
 पुर्व, निर्वतमान र वर्तमान राजदुत संगै एसिया हेर्ने परराष्ट्र मन्त्रालयका प्रमुख, सचिव