Sunday, December 10, 2023

第24回みたけ登山競争/24th Mt. Climbing Run

सरद डायरि । ई.संः- डिसेम्वर १०, २०२३ / वि.संः- मंसिर २४, २०८० (आईतबार)

१५ किलोमिटर ट्रेलरन कम्पिटेशनमा भाग लिई समयसिमा भित्र फट्टे गरियो । ट्रेलर दुरि छोटो भएपनि निकै टाफ रुट र बिचबिचको चेकिङ्ग पोईन्टको समयसिमा पनि निकै छोटो भएकोले घडि हेर्दै कुडेन भने त, बिचैमा नकआउट हुने संम्भावना अधिकतम, धेरै रन्नरहरु बिचैमा गिवअप र नक आउट हुदै सहभागी मध्ये आधा जतिले मात्र अन्तिम दुरि सम्म पार गरेका रहेछन् ।
हाम्रो सहकर्मिहरुमा केहि नकआउट र केहिले अन्तिम किटान समयमा गोल गर्न सफल,उत्त समयका  
केहि झलकहरु...    














TRAIL RUNNING

 TRAIL RUNNING

●  (15KM)

第24回 みたけ山登山競走(24th Mt.Mitake Climbing Run)

आयोजना ः डिसेम्वर १०, २०२३ साल
दुरि ः १५ किलोमिटर
समयसिमाः २ घण्टा ३० मिनेट (१ घण्टा ३० मिनेटमा १० किलोपुरा गर्नुपर्ने चेकपोईन्ट)


●  (30KM)

第26回青梅高水国際トレイルラン(26th Ome Takamizu International Trail Run)

आयोजना ः अप्रिल ९, २०२४ साल
दुरि ः ३० किलोमिटर
समयसिमाः ५ घण्टा (२ ठाउमा चेकपोईन्ट)


●  (65KM)

The 4100D マウンテントレイル in 野沢温泉 (The 4100D Mountai Trail in NOZAWA ONSEN)

आयोजना ः जुलाई १४, २०२४ साल
दुरि ः ६५ किलोमिटर
समयसिमाः १७ घण्टा  (४ ठाउमा चेकपोईन्ट)

24th Mt.Mitake Climbing Run

सरद डायरि । ई.संः- डिसेम्वर १०, २०२३ / वि.संः-  मंसिर २४, २०८० (आईतवार)

टोकियो नजिकैको मिताँके ट्रेलर रन  अर्थात  २४ औं  माउन्टेन मिताँके क्लाईमिंङ्ग रन् मा भाग लिने अबसर  मिल्यो । यस ट्रेलररन प्रतियोगितामा भागलिनको लागि पुर्व तयारि सहित १ पटक सोहि स्थानमा कुड्ने कार्य पनि फट्टे गरिएकोले रुट, समय बिभिन्न कुराहरु पुर्व ज्ञान भएपनि प्रतियोगिताको दिनमा भने निकै फरकपन अनुभब भयो । १५ किलोमिटरको छोटो दुरि भएपनि सुरुदेखी नै ठाँडै उकालो र निकै अप्ट्यारो रुट भएकोले निकै कष्टकर भएपनि समयसिमा फट्टे गरियो । हाम्रो सहकर्मि १० जनाले भाग लिएको मध्ये २ जनामात्र रिटार्यड भएपनि बाकि सबैले गोल गर्न सफल भईयो । 
केहि फोटोहरु उत्त समयको...