Saturday, September 7, 2024

大鹿川ズミ沢/滝子山

 सरद डायरि । ई.सःं- सेप्टेम्वर ७, २०२४ / वि.संः- भाद्र २२, २०८१ (शनिवार)
सहकर्मिहरु (३महिला४पुरष) संग, "सुमिसावा" नामक वाटरफल क्लाईमिंङ्ग जाने निर्णय गर्दै तपसिल रुट सहित प्लान बनाएर मिस्सन फट्टे गरियो । केहि सरल(करिवन १+ लेवल) तथा छोटो रुट संगै थुप्रै साना र ठुला समेट गरि ३० मिटर लम्वाईको पानी छहराको ताँति लागेको यो रुटको टुप्पोमा रहेको चर्चित "ताकिकोयामा
 滝子山, १६२० मि." मा पनि आरोहण गरियो । केहि स्न्याप उत्त क्षणको...

1.[山域] 大谷ヶ丸 滝子山
2.[山行形態] 日帰り沢登り
3.[日程] 2024年9月7日(土)
4.[メンバー]
松谷寿子(東京都千代田区
ゴウチャン・サラドウ・クマル(東京都西東京市
中村しん吾(東京都町田市
工藤みずほ(東京都中野区
関矢万喜子(東京都世田谷区
川崎貴弘(埼玉県ふじみ野市
高橋哲夫(埼玉県志木市柏町1-22-36 090-1654-5942) (ココヘリ ID:003E98-042 捜索専用窓口 03-5418-7227 ※24H対応)

5.[コース] 道証地蔵手前林道駐車スペース~登山道780付近入渓~浜立山分岐~モチガ滝~1320付近で脱渓~滝子山~沢沿いの登山道を駐車スペースまで下山

6.[個人装備] 日帰り沢装備一式(ヘルメット、ハーネス、沢靴、エイト環、笛、安全環付きカラビナ2枚、カラビナ1枚、プルージックロープスリング1本、セルフビレイ用スリング1本orセルフビレイコード、地図、コンパス、行動食、飲み物、雨具、ヘッデン、防寒着)、お風呂セット。
7.[共同装備] ロープ30m×2本(高橋、川崎)
8.[共同食] 無し
9.[地図] 地理院地図 1/25000 笹子
10. [エスケープ] 隣接する登山道を下る。
11. [下山連絡] 永坂圭子(090-1775-9323 threepointshoot55@gmail.com
12. [集合]  笹子駅7時40分(駅から車で移動、集合時間等メンバーと相談)
13. [その他] 道証地蔵手前林道駐車スペースに駐車












Saturday, July 27, 2024

सन्दर्भः वाटरफल क्लाईमिंङ्ग "SawaNobori/ウツボギ白毛門、沢登り"

सरद डायरि । ई.संः- जुलाई २७-२८, २०२४ / वि.संः- श्रावण १२-१३, २०८१ (शनिवार,आईतवार)

टोकियोको अचम्मैको डरलाग्दो गर्मिलाई छेल्न यो हप्ताको वुईकईण्ड २७- २८ जुलाईमा यतातिर अर्थात चर्चित हिमचुचुराको ताँति लागेको चर्चित क्षेत्र तानिगावाडाँके साईडको "चुबोगिसावा"
उत्त समयको केहि झलकहरु....





















Thursday, July 25, 2024

 सरद डायरि । ई.संः- जुलाई ३१, २०२४ / वि.संः-श्रावण १६, २०८१ (बुधबार)

तोसिमासिटि स्थित "वाकुवाकु" नामक संस्थाको आयोजनामा टोकियोको आसपासमा अध्ययनरत हाईस्कुलका नेपाली साना भाईवहिनीहरुलाई आफ्नो अनुभव, सुझाब सरसल्लाह दिदै आफ्नो विचार राख्ने कार्यक्रम आयोजना हुदै, तपसिल लिफ्लेट मार्फत प्रचार प्रसार गरेको जानाकारि प्राप्त..


Saturday, July 20, 2024

सन्दर्भः “९० कि.मी साईकिलिङ्ग राईड्”

 सरद डायरि । ई.सःं- जुलाई २०, २०२४ / वि.संः-श्रावण ५, २०८१ (शनिवार)

ईवाराकि प्रिफेक्चरको चुचिउरा स्थित खाँसुमिगाउरा(खाँसुईचि) नामक ठाउमा साईकिलिंन राईड् चर्चित कोर्ष छ । उत्त रुटमा बिगतमा झै पुन तयारि साथ पुरै १३० कि.मी राईड् गर्ने लक्ष अनुरुप ७ सहकर्मि सहित ८ जना सहभागि भईयो । अति प्रचण्ड गर्मि र हावाहुरि चट्याङ्गका कारण दुरि घटाएर ९० कि.मी राईड् गर्दै आजको मिस्सन फट्टे गरियो । केहि टाफ् मित्रहरु ९० कि.मी राईड् पछि पनि १० किलोमिटर हलुका रन् समेत भ्याएर संगै ओनसेन् अर्थात तातोपानी डुब्न पनि भ्याईयो । सहभागी सबै हकर्मिहरुलाई मनैदेखी धन्यवाद । केहि झलकहरु...

















Friday, July 19, 2024

सरद डायरि । ई.संः- जुलाई १९, २०२४ / वि.संः- श्रावण ४, २०८१ (शुक्रवार)

सधै झै यो महिनाको टोकियो स्थित आकासाका गोस्यो रन फट्टे गरियो । आज निकै ठुलै ज्याम्वो टिमको हरियै टान्कटप भने सबैजनाको आर्कषण रहेको थियो । रन पश्चात विगतमा सम्पन्न ट्रेलरन वारेमा आफ्नो अनुभव र वस्तुस्थिती साथीहरुलाई सेयर गरियो ।   






Sunday, July 14, 2024

The 4100D Mountain Trail in NOZAWA-ONSEN

 सरद डायरि । ई.संः- जुलाई १४, २०२४ / वि.संः- आषाढ ३०, २०८१ (आईतवार)

निकै लामो पर्खाई पश्चात (The 4100D Mountain Trail in NOZAWA-ONSEN) नामक चर्चित ट्रेलरन ६५ किलोमिटर (भिरपाखा, काँडा कण्डरामा डौंड्ने डौंड्) समयसिमा भित्र नै पुरा गरियो । तिन वटा माउन्टेनलाई ठाडै उक्लेर फन्को मार्ने रुट, विहानको ७ बजेदेखी बेलुकाको १२ बजे सम्मको समय सिमा साथै  ४ वटा चेकिङ्ग पोईन्टमा निश्चित समय सिमा भित्रमा पुरा गर्नुपर्ने नियम, समय भित्रमा निश्चित ठाउ पुरा नगरेमा जुनै पनि चेकपोईन्टबाट नकआउट् भईन्छ । अति नै टाफ् ट्रेलरन तथा पहिलो पटक यति लामो कम्पिटेशनको अनुभवले डाँडाकाडाको (ट्रेलरन) मोह अझै झन बढाएको महशुष... यस ट्रेलरनको लागि तिन दिन पुरै खर्चिएर मिस्सन पुरा गरियो, उत्त समयको केहि झलकहरु..