Thursday, February 12, 2009

थसेसको बैठक

बैठकको एक झलक
छलफलमा ब्यस्त सदस्यहरु


सरद डायरी । बुधबार, माघ २९, २०६५

थसेस जापानको बैठकमा निकै तातो बहस भयो आज । आउदो मार्च महिनामा तोरन्ल्ह पर्ब मनाउने तर्जुमा गरिएको हुनाले सो को कार्यबिभाजन र कार्यछेत्र सबै मित्रलाई मेरो तर्फबाट प्रतिबेदन पेश गरे । सबै साथीहरु सक्रियसाथ लागि परेको हुनाले कार्य बिभाजनमा त्यति असजिलो नभएता पनि नेपाल देखि कलाकार लिने बिषयमा भने नेपालको कलाकारले बिश्वाषघाट गरेको कारणले केहि समस्या देखा पर्यो ।
जेहोस सबै मित्रहरुको मुत्तमन्त्रले समाजको भलाईको लागि राखिएको बिचारधारा भने अत्यन्तै सान्दर्भिक र सुहाउदो थियो । अर्को बैठकमा अन्तिम निर्णय गर्ने गरि एकबद्दताकासाथ बैठक समाप्त गरियो ।

No comments: