Thursday, May 30, 2013

एनआरएन जापानको अधिवेशन आगामि अगष्ठ १८ तारीखमा हुने ।

सरद डायरि । बुधबार, जेठ १५, २०७०
आज एनआरएन जापानको आगामि अगष्ठ १८ मा ओसाकामा हुन गईरहेको छैठौं अधिवेशनको बारेमा बिभिन्न निर्णायक बिषयगत सुचना र निर्बाचन आयोगको नामावलि बिवरण मेडियाहरुमा सु-सुचित गरियो । प्रकाशित समाचार तलतिर जस्ताको तस्तै......
NRN JAPAN
We Love
Dc Nepal
Tokyonepal
Nepaljapan
 
गैर-आवासीय नेपाली संघ जापानका प्रवक्ता शरद कुमार गौचनद्धारा जारी प्रेस बिज्ञप्ति अनुसार एनआरएन जापानको आगामी ओसाकामा आयोजना हुने छैठौ रास्ट्रीय अधिबेशन सम्पन्न गर्न वर्तमान एनआरएन जापान केन्द्रिय कार्यसमितिका अध्यक्ष ओम गुरुङको संयोजकत्वमा रास्ट्रीय अधिबेशन मूल आयोजक कमिटी गठन गरेको जनाएको छ । त्यसै गरि उक्त अधिबेशन सम्पन्न गर्न तपसिल बमोजिमको केन्द्रिय प्रतिनिधि, निर्बाचन आयोग र बिभिन्न बिषयगत उप-समिति गठन गरेको व्यहोरा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रिय प्रतिनिधिको मुख्य भूमिका
क) केन्द्रिय समितिले निर्णय गरिसकेको मिति भित्र ( जुलाई १८ भित्र) क्षेत्रिय अधिबेशन सम्पन्न गराउने ।
ख) बिधान बमोजिम नबिकृत पंजीकृत सदस्यको लिस्ट र त्यस बराबर हुने रकम क्षेत्रिय अधिबेशन हुनु भन्दा ७ दिन अगाडी केन्द्रमा बुझाउने ।
ग) बिधान बमोजिम क्षेत्रिय कमिटी र अधिबेशन प्रतिनिधि चयन गरि/गराई केन्द्रिय अधिबेशनमा चुन्न चुनिन पाउने (११ सदस्यीय क्षेत्रिय कमिटी र ५:१ को अनुपात बमोजिमका पार्सदहरुको पत्राचार गर्ने ठेगाना, इमेल सहित : ग्रुप मेल तथा अन्य प्रयोजन को लागि) अधिबेशन प्रतिनिधिको विवरण क्षेत्रिय अधिबेशन सम्पन्न भएको १ हप्ता भित्र केन्द्रिय कमिटिको ग्रुप मेलमा प्रेषित गर्ने र साथै आवश्बयक उक्त क्षेत्रिय अधिबेशनमा प्रत्यक्क्ष सहभागी भई केन्द्रिय प्रतिनिधिको रुपमा बिधि बिधान अनुसार भए नभएको अनुगमन र निरिक्षण गर्नु पर्ने ।
तपसिल
(१) कान्तो क्षेत्रिय कमिटी
क्षेत्रिय अधिबेसन मिति: जुलाई १३, २०१३ (शनिबार)
केन्द्रिय प्रतिनिधि : मूल जिम्बेबारी- राजेन्द्र प्र पराजुली
सहकर्मी : डी.पि कंडेल, राजु ढकाल, बिस्वेस्वर रेग्मी, सन्दिप ढुंगाना
(२) नागोया क्षेत्रिय कमिटी
क्षेत्रिय अधिबेसन मिति: जुलाई ७, २०१३ (मंगलबार)
केन्द्रिय प्रतिनिधि : मूल जिम्बेबारी- सरोज कंडेल
सहकर्मी: डिलाराम खरेल र केशर गिरि
(३) कान्साई ( ओसाका) क्षेत्रिय कमिटी :
क्षेत्रिय अधिबेसन मिति: जून १७, २०१३ (सोमबार)
केन्द्रीय प्रतिनिधि : मूल जिम्बेबारी: तुलशी खरेल
सहकर्मी: डिलाराम खरेल र केशर गिरि
(४) होक्काईडो क्षेत्रिय कमिटी :
क्षेत्रिय अधिबेशन मिति: मे २९, २०१३ (बुधबार)
केन्द्रिय प्रतिनिधि: मूल जिम्बेबारी- देविलाल भण्डारी
सहकर्मी: बिष्णु रेग्मी
(५) ओकिनावा क्षेत्रिय कमिटी:
क्षेत्रिय अधिबेशन मिति: जुलाई १८ भित्रै सम्पन्न गर्न नजुधने गरि यथासिघ्र तोक्न लगाउने
केन्द्रीय प्रतिनिधि : मूल जिम्बेबारी- डी पि कंडेल
सहकर्मी: चिरन्जिबी थापा
(६) हिरोशिमा क्षेत्रिय कमिटी
क्षेत्रिय अधिबेसन मिति: जुलाई १८ भित्रै सम्पन्न गर्न नजुधने गरि यथासिघ्र तोक्न लगाउने
केन्द्रिय प्रतिनिधि: मूल जिम्बेबारी: चिरन्जिबी थापा
सहकर्मी: डी पि कंडेल
(७) क्युशु क्षेत्रिय कमिटी :
क्षेत्रिय अधिबेसन मिति: जुन ३० (आईतबार)
केन्द्रिय प्रतिनिधि: मूल जिम्बेबारी: राजु ढकाल
सहकर्मी: नर बहादुर थापा
(८) निगाता क्षेत्रिय कमिटी:
क्षेत्रिय अधिबेसन मिति: जुलाई १८ भित्रै सम्पन्न गर्न नजुधने गरि यथासिघ्र तोक्न लगाउने
केन्द्रिय प्रतिनिधि: मूल जिम्बेबारी: बिष्णु रेग्मी
सहकर्मी: देविलाल भण्डारी
“निर्बाचन आयोग”
प्रमुख निर्बाचन आयुक्त : राजन प्रधानांङ्ग
आयुक्त: पछि संयोजकले तोक्ने
आयुक्त: पछि संयोजकले तोक्ने
# स्थानीय स्टेरिंग कमिटी
स्थानीय क्षेत्रिय कमिटी नै स्थानीय स्टेरिंग कमिटी को रुपमा काम गर्नेछ तथापी केन्द्रिय प्रतिनिधि, केन्द्रिय अध्यक्ष र महासचिब को परामर्शमा काम गर्नेछ|
१) भोजन तथा हल ब्यबस्थापन समिति
संयोजक: तुलशी खरेल
सदस्य: नारायण स्टेभेन्स
सदस्य: हरि ढकाल
२) प्रतिबेदन लेखन समिति
संयोजक: राजेन्द्र पराजुली
सदस्य: सरोज कंडेल
सदस्य: सरद गौचन
३) आर्थिक प्रतिबेदन लेखन समिति
संयोजक: नर वहादुर थापा
सदस्य : राजेन्द्र पराजुली
सदस्य: ओम गुरुङ
४) अतिथि सत्कार समिति
संयोजक: चिरन्जिबी थापा
सदस्य: यसोदा बस्नेत
सदस्य: अनिता गुरुङ
५) मंच ब्यबस्थापन समिति
संयोजक: देविलाल भण्डारी
सदस्य: केशर गिरि
सदस्य: सन्दिप ढुंगाना
६) अर्थ ब्यबस्थापन समिति :
संयोजक: नर बहादुर थापा
सदस्य: देविलाल भण्डारी
सदस्य: राजु ढकाल
७) स्वयमसेबक समिति
संयोजक: : नारायण स्टेभेन्स
सदस्य: बुद्द गुरुङ
सदस्य: पदम गुरुङ
सदस्य: नरेन्द्र बस्नेत
८) प्रमाण पत्र तथा कम्प्युटर
संयोजक : सन्दिप ढुंगाना
सदस्य : हरि पहरी
सदस्य बिशेस्वोर रेग्मी
९) यातायात ब्यबस्थापन समिति
संयोजक: बिष्णु रेग्मी
सदस्य: देविलाल भण्डारी
सदस्य: राजु ढकाल
१०) सास्कृतिक समिति
संयोजक: पारशमणि पोखरेल
सदस्य: श्रबन सत्याल
सदस्य यसोदा बस्नेत
चिरन्जिबी सिग्देल
११) घोषणा पत्र लेखन समिति
संयोजक: भुषण घिमिरे
सदस्य: जिज्ञान कुमार थापा
सदस्य: महेश कुमार श्रेष्ठ
१२) प्रतिनिधि ब्यबस्थापन समिति
संयोजक: डी पि कंडेल
सदस्य: बुद्दिराज घिमिरे
सदस्य: सरोज कंडेल
१३) बिदेशी पाहुना ब्यबस्थापन समिति
संयोजक: डिलाराम खरेल
सदस्य: तुलशी खरेल
सदस्य: टिकाराम खरेल
१४) बिधान संसोधन मसौदा र नीति तथा कार्यक्रम सुझाब समिति
संयोजक: सरोज कंडेल
सदस्य: डा सुदिप अधिकारी
सदस्य: मेघराज नेपाल
१५) प्रचार प्रसार समिति
संयोजक: शरद कुमार गौचन
सदस्य: संदेश पोखरेल
सदस्य: बिमल अधिकारी
सदस्य: प्रकाश पौडेल
सदस्य: नारायणी आचार्य
सल्लाहकार : भुषण घिमिरे
सल्लाहकार: तिलक मल्ल
साथै उक्त बक्तब्यमा भर्खर सम्पन्न एशिया प्रशान्त क्षेत्रिय बैठकमा सहभागी भई एन आर एन जापानको गरिमा बढाउने सम्पूर्ण साथिहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरिएको छ| बक्तब्यमा प्रबाशमा रहदा प्रयोग गरिएका निजि सवारी साधन, कुटनैतिक निकाय का सदस्य ले झैँ सर्ब साधारण नेपाली ले पनि निर्बाध नेपाल लैजान पाउनु पर्दछ भन्ने बिषय र प्रबाशमा मतदान अधिकार हुनु पर्दछ भन्ने बिषय बस्तु भेलामा उठाई एन आर एन जापानको एजेन्डा स्थापित गर्न सहयोग पुराउने कार्यसमिति उपाध्यक्ष बिष्णु रेग्मी ज्यु समेतलाई धन्यबाद ज्ञापन गरिएको छ ।
एन आर एन जापान द्वारा प्रेषित विज्ञप्तिको अन्त्य तिर जापान स्थित नेपाली राज्दुताबश र एन आर एन जापान लगायत अन्य संघ सस्थाको सहकार्य र समन्वयमा छिटै हुन् गईरहेको सगरमाथा फेस्टिवल मा गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आउदो जून १-२ मा सहभागी भई उक्त आयोजना भब्य रुपमा सफल गर्न सहयोग गर्न समेत एनआरएन जापान ले अनुरोध गरेको छ ।
बिज्ञप्तिमा गत मे १९ तारीख आईतबारका दिनमा जापानका अग्रणी ब्यक्तित्व तथा समाजसेवी स्वर्गीय डा.योगेन तुलाचनको असामयीक निधन हुनुभएको दु:खद घडिमा समेत एनआरएन जापानले उहाको आत्म को चिर शान्तिको कामना गर्दै हार्दिक समबेदना व्यक्त गरेको छ ।

No comments: