Friday, September 16, 2016

निम्नतम आधारभुत जापानी भाषा र स्वास्थ संम्बन्धिका ज्ञान र अन्य विविध

सरद डायरि । बुधबार, भाद्र २९, २०७३
जापानमा ठुलो संख्यामा नेपालीहरुको आगमन संगै धेरै किसिमका समस्याहरु तथा आत्महत्या देखी अनौठो रुपका विकराल प्रकृतिका घटनाहरु सामाजिक संञ्जाल एवं समाचारहरुमा आउने गरेका छन् । तर यस्को मुख्य जड्  के हो भन्ने कितान नभएता पनि केहि हिस्सा भने, भाषा र स्वास्थ संम्बन्धिको अज्ञानताको अभाव भने पक्कै हो भनेर जो कोहिले ठम्याउन सक्दछौं । 
यसैलाई मध्यनजर गरि केहि आवश्यक र उपयोगी लिन्कहरु तपसिल राख्ने कोशिस संगै एकैजना नेपालीलाई भएपनि सहयोग पुग्ने आशा र बिश्वास ठानीएको ।
  • आधारभुत भाषा संम्बन्धि
टोक्यो मेट्रोपोलिटियन अध्ययनबोडद्धारा प्रकाशित निम्नतम आधारभुत 
  • स्वास्थ संम्बन्धि
कानागावा प्रिफेक्चरको अन्तराष्ट्रिय बिभागद्धारा प्रकाशित स्वास्थ परिक्षण तथा जाँच गराउने फाराम र अन्य विविध
 

No comments: