Saturday, October 12, 2019

भिषण ताईफुन(१९ औं हगिविसी) को भाँरि जोखिम संगै विचित्रकै "रन" मा रमाउदै..

शरद डायरि । शनिवार, असोज २५, २०७६ (अक्टुवर १२, २०१९)
आज भिषण ताईफुन (१९औं संस्करणको हगिविसी) अर्थात शत्तिशाली "आँधी" जापानलाई नै तहसनहस नै बनाउने र ठप्प पार्ने समचार निरन्तर टिवी वा अन्य सामाजीक संजालहरुमा सुचित भईरहेको थियो । ठिक त्यहि विहानै दिमागमा बिचित्रकै बिचार फुर्यो र कपडा फेरेर तयारि हुदै निक्लिए,कहिल्यै अनुभव गर्न नपाउने विचित्रकै शाहसिक कार्य र भारि खतरा संग मुकाविला गरेको आफैमा महशुस वाकी तलको फोटो आफै वोल्छ..





 

No comments: