सरद डायरि । ई.संः- जुलाई १४, २०२४ / वि.संः- आषाढ ३०, २०८१ (आईतवार)
निकै लामो पर्खाई पश्चात (The 4100D Mountain Trail in NOZAWA-ONSEN) नामक चर्चित ट्रेलरन ६५ किलोमिटर (भिरपाखा, काँडा कण्डरामा डौंड्ने डौंड्) समयसिमा भित्र नै पुरा गरियो । तिन वटा माउन्टेनलाई ठाडै उक्लेर फन्को मार्ने रुट, विहानको ७ बजेदेखी बेलुकाको १२ बजे सम्मको समय सिमा साथै ४ वटा चेकिङ्ग पोईन्टमा निश्चित समय सिमा भित्रमा पुरा गर्नुपर्ने नियम, समय भित्रमा निश्चित ठाउ पुरा नगरेमा जुनै पनि चेकपोईन्टबाट नकआउट् भईन्छ । अति नै टाफ् ट्रेलरन तथा पहिलो पटक यति लामो कम्पिटेशनको अनुभवले डाँडाकाडाको (ट्रेलरन) मोह अझै झन बढाएको महशुष... यस ट्रेलरनको लागि तिन दिन पुरै खर्चिएर मिस्सन पुरा गरियो, उत्त समयको केहि झलकहरु..