Saturday, July 20, 2024

सन्दर्भः “९० कि.मी साईकिलिङ्ग राईड्”

 सरद डायरि । ई.सःं- जुलाई २०, २०२४ / वि.संः-श्रावण ५, २०८१ (शनिवार)

ईवाराकि प्रिफेक्चरको चुचिउरा स्थित खाँसुमिगाउरा(खाँसुईचि) नामक ठाउमा साईकिलिंन राईड् चर्चित कोर्ष छ । उत्त रुटमा बिगतमा झै पुन तयारि साथ पुरै १३० कि.मी राईड् गर्ने लक्ष अनुरुप ७ सहकर्मि सहित ८ जना सहभागि भईयो । अति प्रचण्ड गर्मि र हावाहुरि चट्याङ्गका कारण दुरि घटाएर ९० कि.मी राईड् गर्दै आजको मिस्सन फट्टे गरियो । केहि टाफ् मित्रहरु ९० कि.मी राईड् पछि पनि १० किलोमिटर हलुका रन् समेत भ्याएर संगै ओनसेन् अर्थात तातोपानी डुब्न पनि भ्याईयो । सहभागी सबै हकर्मिहरुलाई मनैदेखी धन्यवाद । केहि झलकहरु...

















No comments: