Tuesday, January 10, 2012

आर्थिक सहयोग निवेदन उपर अनुमोदनको लागि ।

सरद डायरि । सोमबर, पौंष २५, २०६८ 
आज सोमबार भएपनि रातो छुट्टि,सेईजिन सिकि (जापानमा २० बर्षको उमेर पुगेको दिवस) परेकोले मेरो नेतृत्व समितिको गाठीमुठि सम्हाल्ने मित्र भाईको आब्हानमा लन्च खाना सहित भेला भई मित्रहरु बिच भलाकुसारि गरौं भन्ने कुरा तय भएको थियो ।
मित्र भाईसंग साँढे ११ बजे भेटने कुरा भएपनि १२ बजे भेटेर लाग्यौ गन्तब्य स्थलतिर ।
आधि घन्टैमै पुगेपछि चियापानसंगै सबै जम्मा भईयो ।
ठेट नेपाली खाना संगै, बिबिध कुराहरुमा रमाउदै ५ बजे सम्म गफगाफमा रम्यौं ।
बिशेष कुरा, एड्स रोग नियन्त्रण संघ, कास्कि बाट प्राप्त आर्थिक सहयोग रकम निवेदन उपर छलफल गरि ब्यक्तिगत रुपमा सहयोग गर्ने निर्णय गरियो , जस अनुसार निम्न महानुभावहरुले देहाय बमोजिमको रकम
सहयोग प्राप्त भयो ।
प्याड नंम्वर ३५१-३७५
१) अम्विका गौचन - ५०,००० एन
२) बुद्धि गौचन - ३०,००० एन
३) शरद कुमार गौचन - १५,००० एन
४) नपेन्द्र भट्टचन - १०,००० एन
५) अनिल भट्टचन - १०,००० एन
६) राजु शेरचन - १०,००० एन
७) दिपक गौचन - १०,००० एन
८) सन्जिव गौचन - १०,००० एन
९) राज कुमार हिराचन - ५,००० एन
जम्मा - १५०,००० एन (एकलाख पचास हजार एन)
साथै, गत बर्ष डिसेम्बर ३१ मा थसेस जापानद्धारा आयोजित काउन्टडाउन पार्टिमा पनि "लक्ष्मि" नामक डकुमेन्ट्रि बिक्रि बितरण गरि केहि रकम संकलन गरिएको थियो । डकुमेन्ट्रि सिडि खरिद गरि सहयोग गर्नुभएका महानुभावहरुको नामावलिहरु...
१) शरद कुमार गौचन (२वटा) --- २,००० एन
२) बुद्धि  गौचन (२वटा) --- २,००० एन
३) अनिल भट्टचन (२वटा) --- २,००० एन
४) शरद शेरचन (१वटा) --- १,००० एन
५) दिना गौचन (१वटा) --- १,००० एन
६) राज कुमार शेरचन (१वटा) --- १,००० एन
७) राजु शेरचन (१वटा) --- १,००० एन
८) हेमन्त शेरचन (१वटा) --- १,००० एन
९) मनोज तुलाचन (१वटा) --- १,००० एन
१०) अरुण भट्टचन (१वटा) --- १,००० एन
११) प्रेम तुलाचन  (१वटा) --- १,००० एन
१२) बिनोद भट्टचन (१वटा) --- १,००० एन
१३) कुमार शेरचन (१वटा) --- १,००० एन
१४) मिना गौचन (१वटा) --- १,००० एन
१५) हिरा शेरचन (१वटा) --- १,००० एन
१६) सन्तोष शेरचन (१वटा) --- १,००० एन
१७) प्रेम बिजय गौचन (१वटा) --- १,००० एन
१८) रुवल गौचन (१वटा) --- १,००० एन
१९) गोविन्द तुलाचन (१वटा) --- १,००० एन
जम्मा ---- २२,००० एन (बाईस हजार एन)
कुल उठेको ------१७२,००० (एक लाख बहत्तर हजार एन)


साथै, आज मंगलबारका दिन थसेस जापानलाई परेको माथिको निेवेदन सहित थसेस भरतपुर चितवनको लागि पनि तल उल्लेखित बमोजिम कार्यसमितिमा प्रस्ताव राखे ।

आदरणीय सल्लाहाकार समितिका अग्रज ज्यूहरु तथा श्रद्धेय कार्य समितिका मित्रहरुमा,
नमस्ते ।
यहाहरुलाई जानाकारि नै छ, थसेस जापानलाई बिगतमा निवेदन प्राप्त तपसिल संस्थाबाट पुन ताकेता आएकोले देहाय बमोजिमको आर्थिक सहयोग रकमको प्रस्ताव राख्दछु ।
भौतिक रुपमा बैठक बसि छलफल गर्ने समय अनुकुल र परिस्थिति नभएकोले यसै मेल मार्फत प्रस्तावको लागि हार्दिक निवेदन गर्दछु ।
कार्यसमितिका मित्रहरुबाट मेरो प्रस्ताव उपर अवश्य नै सहर्ष अनुमोदन हुने छ भन्ने पुर्ण आशा सहित मेरो नेपाल फिर्ता संगै उत्त रकम संम्बन्धित संस्थाका महानुभावलाई प्रत्यक्ष भेटेर हस्तान्तरण गर्ने अनुमति समेत जानाकारि गराउन चाहान्छु ।

(१)थकाली सेवा समिति भरतपुर, चितवन लाई - नेरु ५०,००० (पचास हजार रुपिया)
क) आर्थीक सहयोग निवेदन पत्र
ख) थसेसकेन्द्रको सिफारिस
#क र ख को डकुमेन्ट यसै मेलमा संलग्न

(२) एड्स रोग नियन्त्रण संघ, कास्किलाई -नेरु ५०,००० (पचास हजार रुपिया)
क) आर्थिक सहयोग निवेदन पत्र
# क, डकुमेन्ट संलग्न

साथै गत बैठकमा निर्णय गरिएको नर्साङ गुम्बा जिर्णोद्वार समितिबाट प्राप्त आर्थिक सहयोग निवेदनको लागि नेपालमै सबै बुझेर फेरि खवर गर्ने नै छु ।
यो प्रोजेक्ट धेरै ठुलो, बृहत रुपले अगाडि बढेको र महत्वपुर्ण बिषय भएकोले पनि बिस्तृत विवरणहरु बुझेर मात्र हाम्रो तर्फबाट ठोल पहल कदमि साथै अलि ठुलो रुपले सहयोग गर्नुपर्ने देखिन्छ ।
जेहोस, संम्बन्धित क्षेत्रमा र नेपालको कन्डिसन बुझेर, बिश्लेषण गरि पुन खवर गर्ने नै छु । त्यसपछि निर्णय गरौंला ।

अन्तमा, मेरो यहि शनिबार १४ देखि करिवन ३ हप्ता अनुपस्थितिमा उपाध्यक्ष शशि गौचन ज्युलाई कार्यवाहकको लागि हार्दिक अनुरोध गर्दछु ।
अन्य केहि भएमा मेलमा पत्राचार हुने नै छ ।
सबै साथीहरुको सु-स्वास्थ र उत्तरोत्तर प्रगतिको कामना सहित अरु पछि ।
धन्यबाद ।


भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
जनवरि १०, २०१२ (मंगलबार)

पुनश्च : मेरो अनुपस्थितिमा प्राप्त निमन्त्रणा अनुसार समय अनुकुल मिलाई थसेस जापानको तर्फबाट उपस्थिति जनाईदिनुहोला ।
जस्तै, जनवरि २२ मा तामाङ समाजको सोनाम ल्होसार, नेसाजको बतृत्वकला प्रतियोगिता आदि....

No comments: