Tuesday, January 24, 2012

मेरो अनन्य मित्र स्व.गोपाल भट्टचनलाई हार्दिक समवेदना ।


सरद डायरि । सोमबार, माघ ९, २०६८
मेरो नेपाल आगमन पश्चातको भोलिकै दिनमा एउटा दु:खद घटना सुन्नमा आयो, जुन मेरो टिमका एक कुशल, मिलनसार र सहयोगि एवं जापानमा अति नै कृयाशिल रुपमा समाज सेवीको रुपमा चिरपरिचित ब्यक्तित्व तथा थसेस जापानका पुर्व उपाध्यक्ष गोपाल भट्टचनको असमायिक निधन भएको खवरले मलाई अति नै भावबिहिल बनायो । स्वर्गिय गोपाल भट्टचनको आत्माको चिरशान्तिको कामनाको लागि श्रद्धाञ्जली अर्पण गर्ने तय भयो ।
जुन कान्तिपुर र राजधानीमा प्रकाशीत गर्ने कार्य सम्पन्न गर्दै उहाको सोकाकुल परिवारलाई समेत हार्दिक समवेदना पनि थसेस जापानको तर्फबाट पत्राचार गरियो ।












No comments: