Saturday, January 5, 2013

पत्राचार पत्रहरुको अभिलेख

सरद डायरि । शनिबार, पौष २१, २०६९

बिभिन्न समयमा पत्राचार गरिएको पत्रहरुको अभिलेख स्वरुप अनलाईनमा राख्ने प्रयास गरे, जुन तपसिल बमोजिम रहेको छ ।
सम्पुर्ण पत्रिलिपि र सर्वाधिकार सम्बन्धित ब्लगर संग सुरक्षित रहेको हुदा बिना अनुमति प्रयोग गर्न संख्त मनाहि छ ।
गोपनियता र प्राईबासिलाई बिशेष मध्यनजर राख्दै एक्सेस गर्नुहुन सम्पुर्ण सर्फिन गर्ने आम महानुभावहरुलाई हार्दिक अनुरोध छ ।


@ जुन २५, २०१२  को  दिनमा थसेस जापान लगायत जापानबासि नेपालीद्धारा नर्साङ् गोम्वा निर्माण तथा ब्यबस्थापनको लागि आर्थिक सहयोग रकम संकलित बिवरण

@ जुन २६, २०१२ का दिनमा थसेस केन्द्रको १० औं महाधिवेशनको उपलक्ष्यमा शुभकामना पत्राचार

@ जुलाई ११, २०१२ का दिन नर्साङ्ग गोम्वा निर्माण तथा ब्यबस्थापनको लागि नेपाल पठाएको रकम विस्तृत विवरण, सहयोगि नामावलि तथा शुभकामना पत्र

@ सेप्टेम्वर १८, २०१२ का दिन नेपाल जापान सम्पर्क समितिलाई प्रति उत्तर सहित पत्राचार गरिएको

@ सेप्टेम्वर १८, २०१२ का दिन थसेस केन्द्र लाई पत्राचार

@ नोभेम्वर ८, २०१२ का दिन नेपाल जापान सम्पर्क समितिलाई पत्राचार

@ नोभेम्वर ११, २०१२ का दिन थसेस बुटवललाई आर्थिक सहयोग रकम बिवरण

@ जनवरि ५, २०१३ का दिन आमाको घर (दिलशोभा श्रेष्ठ) लाई आर्थिक सहयोग रकम बिवरण

@ जनवरि १४, २०१४ का दिन थसेस बाग्लुङ र विरामीको सहयोग रकम विवरण सहित पत्राचार

@ जनवरि १४, २०१४ का दिन थसेस बाग्लुङलाई सहयोग रकम विवरण

@ जनवरि १४, २०१४ का दिन मृगौला पिडित चित्र प्रसाद गौचनलाई सहयोग रकम बिवरण - पहिलो चरण

@ जनवरि १४, २०१४ का दिन मृगौला पिडित चित्र प्रसाद गौचनलाई सहयोग रकम बिवरण - दोस्रो चरण

@ जनवरि १४, २०१४ का दिन मृगौला पिडित चित्र प्रसाद गौचनलाई सहयोग रकम बिवरण - फाईनल चरण





 

No comments: