Tuesday, February 3, 2015

जापानबाट बुद्ध मन्दिरको सहयोगार्थ संकलन रकम‏

सरद डायरि । सोमबार, माघ १९, २०७१
थसेस काठमाण्डौं क्षेत्रका अध्यक्ष तथा श्रद्धेय दाजु श्यामप्रसाद शेरचन ज्युबाट मेरो आफ्नो ब्यक्तिगत नेपाल भ्रमणको क्रममा रहदा उहाले म संग राख्नु भएको अनुरोध संगै जापानबासिबाट आर्थिक सहयोगार्थ पहल गर्नको लागि आएको निवेदन अनुसार उत्त कार्यको आज टुंगो लगाई आज नै संकलित रकम पठाउने कार्य र अन्य विविध सबै सम्पन्न गरे ।
हाम्रो सहयोग रकम ठिक कार्य र उचित अनुसार नै प्रयोग होस् भन्ने कामना सहित पुन सहयोगिहरुलाई कोटि कोटि सलाम्  र सबै कार्यको सफलताको लागि अग्रिम मंगलमय हार्दिक शुभकामना पनि दिन चाहान्छु ।
तलतिर उत्त बिवरण जस्ताको तस्तै.......
 
काठमाण्डौं महानगरपालिका वडा नं १६, शोबाभगवतिमार्ग, कल्याणनगरमा निर्मित बुद्ध मन्दिरको लागि जापानबाट आर्थिक सहयोगदाताहरुको नामावलि बिवरण 
संकलनकर्ता तथा ब्यबस्थापन - शरद कुमार गौचन (संरक्षक, थकाली सेवा समिति जापान)
 
१) शरद कुमार गौचन :  धापसि ९ बसुन्धारा, काठमाण्डौं  - ३,००० यन
२) बुद्धि गौचन : नाकुम कोबाङ्ग मुस्ताङ्ग - २,००० यन
३) बिजय शेरचन : बुटवल, नेपाल - १,००० यन
४) जित बहादुर गौचन : नाकुम कोबाङ्ग, मुस्ताङ्ग - २,००० यन
५) जयकार शेरचन : लेते कालोपानी, मुस्ताङ्ग  - १,००० यन
६) कृष्ण देवी शेरचन : साराङकोट पोखरा - १,००० यन
७) माईकल गौचन : पुतलीसडक, काठमाण्डौं - २,००० यन
८) सुन्यता गौचन : आवुखैरेनी, तनहु - २,००० यन
९) लोकेश गौचन : सिनागावा, टोक्यो - २,००० यन
१०) बिक्रम गुरुङ्ग : चिबा, जापान - २,००० यन
११) खगेन्द्र शेरचन : सुन्धारा काठमाण्डौं - २,००० यन
१२) गिरी शेरचन : गंगपुर काठमाण्डौं - २,००० यन
१३) तिर्थ शेरचन : पाल्पा तानसेन - २,००० यन
१४) जिबन भट्टचन : चक्रपथ काठमाण्डौं - २,००० यन
१५) राम गौचन : बुटवल नेपाल - २,००० यन
१६) याम शेरचन : कामाता जापान - १,००० यन
१७) उषा तुलाचन : कामाता जापान - १,००० यन
जम्मा - ३०,००० जापानी यन को नेरु २४,०५१ (चौविस हजार एकाउन्न रुपैया)
 
म शरद कुमार गौचन (थसेस जापानको संरक्षक तथा निवर्तमान अध्यक्ष) को पहलमा माथी उल्लेखित रकम जापानमा उठाईएको र नेपाल पठाउन लाग्ने शुल्क समेत म स्वयमले भुक्तानि गरि संम्बन्धित ठाउमा पठाईसकेको अनुरोध गर्दछु । श्रद्धेय सम्पुर्ण सहयोगदाताहरु तथा ब्यबस्थापन समन्वयको लागि बिशेष सहयोग गर्नुहुने राजन गौचन ज्यु र बिनोद गौचनज्युलाई समेत बिशेष धन्यबाद दिन चाहान्छु ।
साथै,
म केहि समय अघि नेपाल रहदाको क्रममा थसेस काठमाण्डौं क्षेत्रका अध्यक्ष तथा बुद्ध मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष, श्याम प्रसाद गौचन ज्युबाट बुद्ध मन्दिरको भ्रमण र अनुगमन गराई सहयोगको लागि रसिद पत्र र विविध कागजात उपलब्ध गराउनु भएको थियो ।
सोहि अनुरोध अनुसार नै यस पुण्य कार्यको लागि सानै रकम भएपनि हृदय देखि नै सहयोगी हातहरु प्राप्त भएको र सहयोग गर्न पाउदा ज्यादै हर्षित हुदै आदरणीय अध्यक्ष श्याम प्रसाद गौचन ज्युलाई नै उत्त संकलित रकम पठाई सकेको समेत हार्दिक सहर्ष जानाकारि गरादछु । धन्यबाद ।
 
भवदिय,
शरद कुमार गौचन
ताकामाचु ईकेबुकुरो, टोक्यो जापान
फेब्रवरि ४, २०१५ (बुधबार)
 

No comments: