Sunday, August 7, 2016

नेपाल महोत्सव २०१६ (जापान)

सरद डायरि । शनिबार/आईतबार, श्रावण २२/२३, २०७३
जापानस्थित नेपालीहरुको महामेला अर्थात नेपाल महोत्सव २०१६ गैर-आवासीय नेपाली संघ जापानद्धारा यहि अगष्ट ६, ७ मा बिभिन्न प्रदशन बिच भब्यताका साथ सम्पन्न भयो ।
जापानीहरुलाई नेपाल चिनाउने र नेपाल भ्रमणको लागि आर्कर्षित गर्ने प्रमुख उदेश्य रहेता पनि हाम्रै विविध कमिकमजोडिको वावजुद नेपालीहरु बिचकै भेटघाट र भलाकुसारि गर्ने मेलाको रुपमा सम्पन्न भयो होकि भन्ने भान ??
जेहोस समग्रमा उत्त महोत्सव भब्यताकासाथ सम्पन्न र आयोजक पक्षको सल्लाहाकारको नाताले २ दिनको महामेलाको लागि पुर्ण साथ, समर्थन सँगै पुर्व तयारिको लागि २ दिन लगायत कार्यक्रमको अन्तिम दिनमा बेलुका ११ बजे सम्म समय दिएर कार्यक्रम सम्पन्न गर्न लागियो ।
वाकि तपसिल केहि झलकहरु..























No comments: