Sunday, August 27, 2017

१० औं नेपाल पर्व २०१७

सरद डायरि । शनिवार-आईतवार, भाद्र १०-११, २०७३
होर्छे, (शुभ-प्रभात) ।
विशेष अगष्ट २६ तारीख र २७ तारीखमा दुई दिने १० औं नेपाल फेस्टिवल २०१७ टोक्योको उयनो पार्कमा गैरआवासिय नेपाली संघ जापानको आयोजनामा सम्पन्न भयो ।
संगै नेपालका बिभिन्न जातजातिहरुको भेषभुषा प्रदशन संगै हाम्रो थकाली परिवारको पनि चिनारि गराईयो ।
विशेष जापानका जातिय संघसंस्थाका सहभागिता सम्पुर्णमा हार्दिक कृतज्ञता संगैओचुकारेसामाडेसिता ।
उत्त समयको केहि (प्रत्यक्ष प्रषारण ) झलकहरु तपसिल लिन्क र केहि स्न्याप यहि संम्लग्न छ ।






 












No comments: