Saturday, September 9, 2017

"कोमेको सावा" -वाटरफल क्लाईमिङ्ग 米子沢、超最高!

शरद डायरि । शुक्रवार,शनिवार, भाद्र २३-२४, २०७४ (२०१७-९-८,९)
米子沢、超最高!
जापानकै सर्वोकृष्ट "सावा" (वाटरफल क्लाईमिङ्ग,एड्भेन्चर) मध्ये एक "कोमेकोसावा" नामक सावा, पुर्व निर्धारित रुट् अनुसार नै सम्पन्न गरियो ।
साधारणतय २ वा ३ दर्जन पानीको छहरा मात्र हुने सावारुट हुन्छ भने यसपटकको रुट चाहि त्यसको दुई गुणा अर्थात ६ दर्जन बढि छहराहरु संग मुकाविला भयो । अधिकांस छहराको ढुंगा चिप्लो भएर पनि होला, नसोचेकै घटना (सहकर्मि करिवन १५ मिटर जति चिप्लिएपछि) भएपनि, कहि कुनै चोट नलाग्नाले अच्चमित भने बनायो नै । तर निकै गम्भिर, सोचनिय घटना र मित्रको मर्मलाई मनन गरि एकदिनकै समयतालीका भने छोट्याईयो । बाकि फोटो आफै बताउदछ । सहकर्मि ईवा,सासा, कोटिकोटि नमन् (ओचुकारेसामा) 
फोटो : ईवा






























































































No comments: